खिलराजलाई रोक्न सर्वोच्चमा परेको रिटमा सुनुवाई हुँदै

८ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउन नहुने भन्दै अधिवक्ता भरत जंगमले सर्वोच्चमा दायर गरेको रिटमाथी मंगलवार सुनुवाई हुँदैछ। Continue reading

अमेरिका र बंगलादेशसँग मात्र व्यापार नाफा

काठमाडौ, फाल्गुन ८ ( व्यापार प्रवर्द्धन केन्द्रले आर्थिक वर्ष २०६८र६९ मा नेपालले व्यापार गर्ने ३० देशको सूची सार्वजनिक गर्‍यो । जसमा दुईबाहेक अन्य सबै मुलुकसँग व्यापार घाटा छ । व्यापार नाफा भएका दुई देशमा संसारकै ठूलो अर्थतन्त्र अमेरिका र हामीजस्तै अतिकम विकसित देश बंगलादेश छ । Continue reading

सशस्त्रद्धारा अढाइ क्विन्टल गाजा बरामद

बीरगंज, फाल्गुण ६
पर्सा जिल्लाको बहुअर्वाभाठास्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पको गश्ती टोलीले गएराती लागु औषध गाजा सहित एउटा टैक्टरलाई पक्राउ गर्न सफल भएको छ । Continue reading

खण्ड–खण्डको संघीयता आफुहरुलाई स्वीकार्य नहुने – अध्यक्ष तिवारी

शुभ नारायण यादब
सप्तरी, १६ असार  ।
 कालो संघीयता मधेशलाई स्वीकार्य नहुने धारणा नेपाल सद्भावना पार्टीका कावा अध्यक्ष विकास कुमार तिवारीले राख्नु भएको छ ।

दुव्न्द्लाई शान्तिमा रुपान्तरण

शुभ नारायण यादब
सप्तरी, १६  असार  ।
 दुवन्द्लाई शान्तिमा रुपान्तरण गर्ने प्रमुख उद्देश्यका साथ स्थानीय शान्ति समितिको कार्यालयले क्षेत्रीय स्तरमा गरेका कार्यक्रमहरु अत्यन्तै प्रभावकारी देखिएको निष्कर्श निकालिएको छ ।

दलित यूवतीसँग विवाह गर्ने यूवकलाई एक लाख प्रदान

शुभ नारायण यादब
सप्तरी, १६ असार  ।
 दलित यूवतीसँग विवाह गर्ने एक यूवकलाई यहाँ आज एक लाख रुपैयाँ नगद उपलब्ध गराउनुका साथै सम्मानित गरिएको छ ।

हतियार सहित एक जना पक्राउ

शुभ नारायण यादब
सप्तरी,१४ असार ।
   सप्तरीको छिन्नमस्ता गाविसबाट हतियार सहित एक जना पक्राउ परेका छन । यसरी पक्राउ पर्नेमा सप्तरीकौ सिम्राहा सिंग्यौन गाविस ९ बस्न० ३० वर्षिय सत्यैन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीलै जनाएको छ ।

Follow

Get every new post delivered to your Inbox.