• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

प्रसँग:नेपाली अभिनेत्री नम्रता-डिजे यौन काण्डको

नेपाली सिने अभिनेत्री नम्रता प्रति निष्ठुरी बनेको समाज

अनिल पाण्डे 
सार्वजनिक व्यक्तित्व हासिल गर्नु स्वयंमा एक गर्वको विषय हो। राजनीतिक पार्टीका नेता हुन् वा चलचित्रका कलाकार उनीहरुको सार्वजनिक व्यक्तित्व हुन्छ। जस्तो, चलचित्र अभिनेत्री नम्रता श्रेष्ठको पनि थियो। सोही व्यक्तित्व केही मात्रामा किचमान चित्रकारको पनि थियो। तर अब सम्भोगलीलाका कारण उनीहरु दुवैको व्यक्तित्व भयानक सटमा परेको छ।mm
 
 चार वर्षअघि नै विवाहबन्धनमा बाँधिएका काठमाडौंको स्युचाटार निवासी किचमान अर्थात डिजे तान्त्रिक मेरो एउटा साथी की अभिनेत्री नम्रता श्रेष्ठको पूर्ण चेतना सक्रियतामा तयार पारिएको सम्भोगलीलायुक्त भिडियो चलचित्र अहिले बजारमा छ। डिजिटल प्रविधिको पूर्ण सदुपयोग गर्दै उनीहरुको सम्भोगलीलाले विश्वका पचासौं मुलुक खासगरी जहाँ नेपालीको बस्ती , पहँुच बनाइसकेको छ। नेपाली पत्रकारितामा भने पुनः श्रीषा कार्कीको मार्मिक तथा कलयुक्त कथा दोहोरिने सम्भावना बढेको छ। जनआस्था साप्ताहिक अखबारले चलचित्र अभिनेत्री श्रीषाको नग्न तस्वीर प्रकाशित गरेका कारण उनले आत्महत्या गरेकी थिइन्, आज सञ्चारमाध्यमले यस घटनालाई आवरणकथा बनाएर उछाले पछि नम्रताले पनि श्रीषाकै बाटो अपनाउने होइनन् भन्ने त्रास बढेको छ।
 

 सम्भोगलीला, यौनउत्तेजना अश्लील चलचित्र तथा तस्वीरका जति सन्दर्भ बाहिर आएका छन् त्यसले महिलालाई नै अत्यधिक असर पारेको छ। उनीहरु जीवन त्याग्नसमेत विवश भएका छन्। तर गम्भीर पक्ष के छभने सम्भोगलीला स्त्री एक्लैले सम्भव हुँदैन, त्यसमा पुरुष अझ बढी सक्रिय रहेको हुन्छ। तान्त्रिकनम्रता भिडियो प्रकरणमा किचमान नै बढी सक्रिय देखिन्छन्। तर नम्रता मृत्यु अँगाल्ने विन्दुमा पुगेको समाचार बाहिर आइसकेको छभने किचमानको किच्चकपन स्वाभाविक बन्ने सेत पाइसकिएको छ। नम्रतालाई क्यामेराका अगाडि नङ्ग्याउनुअघि पनि उनी आपराधिक गतिविधिमा संलग्न रहेको प्रमाण प्रहरीले प्राप्त गरिसकेको छ।

  झण्डै ६,७ वर्षअघि उनी न्युरोडस्थित मारबाडीको एक मोबाइलको पसल लुट्ने काममा संलग्न रहेको प्रहरीको रेकर्डमा , अखबारहरुले लेखेका छन्। यसरी हेर्दा सञ्चारमाध्यम जसरी नम्रताका पछिलागे, त्योभन्दा बढी तान्त्रिकका पछि लाग्नुपर्ने थियो। उनलाई पक्राउ गर्ने कारबाही चलाउने पक्षमा सक्रिय हुनु आवश्यक थियो।
आज मुलुक लोकतान्त्रिक अभ्यासमा लागेको महिलाको उत्थानविना समाजको परिवर्तन हुँदैन भनेर राज्यले स्वीकार गरिसकेको छ। यस स्वीकृतिलाई व्यवहारमा उतार्ने होभने समाजको प्रभावशाली अंग प्रेस सञ्चारमाध्यमले महिलालाई बढी पीडा पुर्याउने पुरुषलाई गाईको दूधले नुहाउने पक्षपाती व्यवहार त्याग्नैपर्छ। यस यौनभिडियो प्रकरणको एकमात्र आपत्तिजनक पक्ष के मात्र हो भने नम्रता एक विवाहित पुरुषसँग प्रेम गर्न पुगिन्।

प्रेममा सबै थोक जायज हुन्छ भन्ने दर्शन स्वीकार गर्ने होभने परपुरुषसँगको प्रेम स्वयंसिद्ध यौनसम्बन्धका तरिकाहरुप्रति पनि आपत्ति जनाउनु आवश्यक छैन। यौनसम्बन्ध गर्दा सक्रिय हुन्ो अङ्ध सर्वाङ्ध नग्न नभएसम्म यो काम पूरा नहुने तथ्यप्रति सबै विज्ञ छन्। यहाँ आपत्ति के मात्र हो भने तान्त्रिक नम्रताबीच भएको सम्भोगलीलाको तस्वीर खिचियो बाहिर ल्याइयो। समस्या केबल यति मात्र हो। अन्यथा संसारका प्रेमीप्रेमिकाले जे गर्छन् उनीहरुले पनि त्यही मात्र गरेका छन्। यौनाङ्धको आकारप्रकार सहवासको सिलसिला कुनै रुपमा पनि अस्वाभाविक देखिंदैन।

 यति स्वाभाविक विषयका लागि आज नम्रताले प्राण त्याग्ने मनस्थितिमा पुग्नुपरेको छ। उनको मेरो एउटा साथी प्रदर्शन नहुने स्थितिमा छभने फस्ट लभ मा अभिनय गर्नका लागि लिएको ५० हजार पेस्की रकम फर्काउनुपर्ने भएको छ। प्रेमी रेमन श्रेष्ठको प्रेम पाउन नसकिने अवस्था बनेको छभने स्पिरड उडका लागि प्राप्त भएको ब्य्राण्ड एम्बेसेडर को पद खारेजीमा परेको छ। अर्थात सम्पूर्ण मार केबल एक महिलाको थाप्लोमा मात्र आइलागेको छ। भनिन्छ, संसारमा यस्ता कुनै समस्या हुँदैनन् जसको समाधान नहोस्। यस समस्याबाट बाहिर निस्कन पनि नसकिने होइन। यसका केही समाधानहरु छन्, त्यसलाई यसरी सूत्रबद्ध गर्न सकिन्छ किचमान नम्रताले एक संयुक्त विज्ञप्ति निकाल्ने। आफू एकआपसमा प्रेममा परेको अनुरोध गर्ने यौनसम्बन्धको भिडियो खिच्नु भयानक भूल थियो भनेर स्वीकार गर्ने। आम पाठकश्रोतासँग विनीत भएर माफी माग्ने। कानुनी कारवाही सामाजिक सजायका लागि तयार रहेको स्वीकार गर्ने। अब आइन्दा यस प्रकारको भूल नगर्ने प्रतिज्ञा गर्ने।
 नम्रताका प्रेमी रेमन श्रेष्ठसँग आज पनि समझदारी हुने सम्भावना छ भने उनी नम्रता मिलेर संयुक्त विज्ञप्ति निकाल्ने जस्ामा हामी सामान्य सामाजिक जीवन बाँच्न चाहन्छौं, हामीलाई प्रेमको भीख दिनुहोस् भनेर जनतासमक्ष याचना गर्ने।
 
 हलुउडदेखिका चलचित्र कलाकार भयानक यौनकाण्डमा परेका छन्। बाबुछोरीबीचको असामाजिक यौनसम्बन्धपछि पनि जनताले माफी दिएका दृष्टान्त छन्। नेपालमै
 नायिका श्रीमतीलाई नगरवधु बनाएर बाँचिरहेका नायकहरु छन्। अन्तरमनदेखि इमानकासाथ माफी माग्ने होभने माफी पाइन्छ। पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई मोनिका प्रकरणमा हिलारी क्लिन्टनले माफी दिएको हामीले देखेकै छौं।

34 Responses

  1. yes this is very good yar thanks ok by…………../

  2. Actually this is not good but if would this namrata n dj then can be possible survive in our culture and sociaty………….thanks

  3. yo upaya nai sabai bhanda bes ho yedi samajama anuhar dekhaune ho bhane maphi magnai parchha dubaile.

  4. yo article ma j lekhiyako chha yathartha parak matri chhan. uniharu ko behave, uniharu mathi parna gayako aaghat ra yas bata mathi uthna ko lagi diyako solve idea ekadam ramro chha. Yo swobhabhik kriya kriya bhani bhujnu parchha hamile
    samadhan ta yasko pakkai hunchha yas kura ko ra tesko lagi maphi magnai parchha jyan nai phalne kura chahi ramro hoina hai…

  5. nagarnu parne thiyo vidio public gari hale tara
    testo kehi hoen mornu nai parne ta ma dekhadin
    manis le galti gar6 tar repeat garnu hudain namrata ji testo kehi hoen sabai ko hun tapai ko vanda badi youn lila hun6n tapai ko dekhiyo aruko lukeko6 tara namrta ji marne kam nagarnu hola hamro society ma na pache ko matrai ho i request u, u must be leave in nepal.

  6. this is not good…galti garni tes ma pani naam chelako herion ley yesto garnu aapradh ho yeo kura ko rokh na huni ho bhane samaj ma aslil aaja bhdera jancha so namrata ko mero auta sathi cha film band garnu parcha

  7. til lai pahad banaune kam nagarau kinbhane yo nametratalai badnam garnako lagi gariyako yeauta sadyantra ho because namratako seen ek patak ramro snga hernus ta.

  8. lau hernu hos tyasko vedio
    ………………………………:)

  9. मेरो सोचाइमा सुन्दरता भनेको बस्त्रधारणमा नाइँ हुन्छ ,नग्नतामा सुन्दरता हुदैन त्यो त कुरुपता हो. एउटी स्त्रीसित उसको सम्पति ,आफ्नो श्रीमानलाइ दिने माया ,आफ्नो लाज ,ईज्जत बचाउनु नै हो.यदि कसैले त्यसलाई ब्यापार या आफ्नो सोखको रूपमा प्रयोग गर्छ भने त्यो त कुरूपताको पराकाष्ठा हो. नारीले आफ्नो ईज्जत्नै फालेपछि के बाकि रहयो र ? त्यो पनि समाजमा एउटा म्यासेज प्रस्तुत गर्ने एउटी कलाकारले ? उसले गरेको कार्य त हाम्रो समाजका चेलीबेटी सबैले सुने होला नि कि हैन ? अब उसको कार्यप्रति , उ भनेको कलाकार हो जसले समाजमा राम्रो हुलाकी को कार्य गर्नु पर्नेमा यदि उसले यस्ता अस्लिल यौनजन्य कार्य गर्छिन भने उसले अदालतबाट सजाय पाउनु पर्छ . अब रहयो मह अपराधि डिजे तान्त्रिक को . उसलाई आजीवन कारावास सजाय दिनु पर्छ किनकि उसले एउटा मात्र हैन दुइवटा घर बर्बाद गर्नु को साथै समाजलाई नै लज्जित बनाउने कार्य गरेको छ . उसको आपराधिक क्रियाकलाप पहिले पनि सुनिएकै हो तसर्थ उसलाई सजाय हुने पर्छ . नम्रताले भलै माफी पाओस ,समाजमा ईज्जत पुन: पाओस त्यो गरिनुपानी मनावातानै हो तर त्यसको फैसला पनि अदालत बताई हुनुपर्छ ताकी समाजमा पुन: यस्तो गल्ति दोहोरिन बाट जोगियोस. कानूनले यसलाई अपराध को दृष्टिले हेर्नु पर्यो र समाजले पनि नरमताको साथ पुनर्वासको दृष्टिले हेर्नु पर्यो .

  10. Hi

    Dear Mr madhab you r good

  11. Ya its a great news but after reading the news what i felt is something is lacking in the news that is namrata is not only the actress or top model of nepal she also was RJ in kantipur fm Nepal’s best fm radio and after this incident she has been terminated from the fm station as well which is the lacking part in the news second thing is picture of namrtata is also lacking in the news we can go in google and find out a hell lot of pctures of namrata if picture could have cause the problem it is as because the neplease who are abraad could also have a look at the actress in scandle with her picture and the hot news as well. But any way beside this as a whole its great that terai nepal has given so many hot news and information as well. Anyway many many thanks to terai nepal for its great web magazine .

  12. यी जोडीले ‘माया लाएका’ दृश्यहरूलाई मात्रै सुरक्षित गरेका हुन् – मर्नै पर्ने सम्मको अपराध भने हुंदै होइन !

  13. कारण विबादित बनेकी छिन् । सुन्दरी नायिकाका रुपमा छोटो समयमा नै चर्चा कमाउन सफल नम्रताले थुप्रै म्युजिक भिडियोहरुका साथै सानो संसार तथा मेरो एउटा साथी छ नामक चलचित्रमा समेत अभिनय गरीसकेकी छिन् । उनको पहिलो चलचित्र सानो संसार गतवर्ष अत्याधिक चर्चामा रह्यो भने अर्को चलचित्र पनि हाल काठमाडौँका विभिन्न हलहरुमा प्रदर्शन भइरहेको छ ।हालै सार्वजनिक भएको उक्… Read Moreत भिडियोमा युवा-युवती सहवासमा लिप्त छन्, वेला-वेला मोबाइलतर्फ पनि हेर्छन्, ुब्याकग्राउन्डुमा वेला-वेला संगीत पनि सुनिन्छ । संगीतसँगै दुवैजनाले पालै-पालो मुख-मैथुन गरेका छन् । क्यामेराले दुवैजनाको यौनांग जुम पनि गरेको छ ।
    भिडियो हेर्दा सहवास मात्र होइन, सुटिङु पनि सहमतिमा भएको स्पष्ट बुझिन्छ । उनीहरू दुवै मदिराले मातेकाजस्ता देखिन्छन् ।

    नायिका नम्रता उत्कृष्ट अभिनय तथा नृत्यका साथै आकर्षक जिउडाल र सुन्दर रुपका कारण मात्रै हैन, उनको चर्चा र सफलताको पछाडि उनको मिलनसार र भलाद्मी व्यवहारको कारण पनि हो भन्नेहरु पनि छन् । तर हाल आएर एक्कासी सार्वजनिक भएको यो घटनाले उनका प्रशंसकहरुलाइ भने आघात पुर्याएको छ । हाल उनको भिडियो इन्टरनेट मार्फत संसारभर फैलिइरहेको छ ।

  14. नहुनु थियो भयो, तर यो दुर्भाग्य हो / मन मिले पछि त्यों सायद सामान्य मानीयेला तर हाम्रो जस्तो अर्ध बिकसित देस अझ तेसैमा धेरै परिबर्तन को संघार माँ रहेको यो बिषम परिस्तिथि माँ बाहिर आएको यो भिडियो निर्लज नै छ/ यस्मा दोष नमर्ताको थिएंन …उनको दोष भनेको उसलाई (?) बिस्वास गर्नु थियो/ तर यातिकई नाम माँ उनीलाई अझ निर्लज भनी भन्ना मिलादैना / जेहोस उनिको क्षमता र तरिका भने को हामी उच्चा सम्मान गर्नु पर्छ /

  15. नम्राताको भिडियोले आज हरेक नेपाली नारी नग्न भएका छन अनी तिनिहरुका सिर झुकेका छन। समुर्ण नेपाली सिने जगतको धज्जी उडेको छ । अबत मुटुमा ढुङ्गा राखेर बडो कठोर् का साथ् भन्नुपर्ने छ नम्रता,सम्पूर्ण नेपाली नारिको इज्जेत केबल तिम्रो हातमा छ,या त बचेँर हरेक नारिलाई यो स्वाभाबिक हो भनेर ओकालत गर्ने नत्र जिन्दगीको ठुलो भुल थियो भनेर…………..

  16. NAMRATALE JE GAREPANI VEDIO SARBAJANIK GARNU SABAI BHANDA THULO GALTI HO.
    YO DOSH NAMRATA KO NABHAYERA VEDIO SARBAJANIK GARNE KO HO. NIYAT BAS KASAI KO CHARITRA BADNAM GARNE YASTA BYAKTI SAMAJ KA KALANKA HUNN. NAMRATA RA USLE JE GARE PANI VEDIO SHUT NAGAREKO BHAYE JATI HUNTHYO. JOSH MA HOSS AAYENA BHANDAI MA AARKA KO JIBAN BARBAD GARIDINU HUDAINA … Read MoreTHIYO. VEDIO MA JE CHA TYO NORMAL HO……… TARA SARBAJANIK GARERA BADMAN GARNU ABNORMAL HO.
    MA TYO VEDIO SARBAJANIK GARNE PRATI KHED PRAKAT GARDACHU. SATHAI NAMRATALAI DHAIRYA GARNA HARDIK AAGRAHA GARDACHU.
    KHARBARDAR………….. YO NARILAI BADNAM GARNE KHEL MATRA HO

  17. Kotha bhitra Jasle pani gar6, most of the people can do same way, Tyo bahira dekhinu pani not bad, bad is peceptipn. herda there no any sexual abuse, and not harasment at all, cuple were having enjoy, Naramro ta Moj pani garne ra jhukkyayera visual garne Tantrik DJ ko negetive ra Aparadhi attitute ho and pitta patrakarita ko namuna NAYA PATRIKA hun

  18. SEX PRAKRITI K0 DEN TARA DEAKO 6 VANDAIMA TASLAI DEKHAUNA PARCHA JASTO MALAI LAGDAINA.
    AS MA 2 JANA KO SAHAMATI MA VAYAKO 6. NAMRATA KO FACE CAMERA MA DEAKHA KO RA YO MIXING PANE HOINA.
    AS MA 3 KURA HUNA SAKCHA
    1. NAAM KAMAUNA.
    2. GALAT PRAME.
    3. KASAI KO GALAT KRIYAKALAP

    KURA K HO VAGAWAN LE JANUN.
    JAY NAYA NEPAL

  19. Iam very sorry to see such a comment , In fact sex is biological need as same as eating food , drinking water not wine , etc. So why are we making noise of small thing, I know all of we blames to namrata so that she is women (female) ,If u want to know my view it is simple essental , those person who publise it ask him cause of his birth,thats all

    • Tapain le ekdamain jayaj kuro garnu bha ho. This is natural character of Human and animals……..God gift Nobady should highlight this point up to Sky.

      Thank you very very much for this much supports.

  20. mero bichar ma namrata ko kunaai galti 6ina.yo jamana ma sex nagarne vanne praya kamai holan maile nata namrata lai nai dos din6u nata dj lainai dos jasle yo video bajar ma lera ayo usko dos ho yeuta nari vayera arko nariko ijjat lutne nari ke nari hoinara?

  21. yes! madhav G i am agree with u.

    thanks for news tnepal

  22. i think namrata is one of the most talent heroin of our country ….she has came up to this point by her own capacity…so she might b far from this type of sexual relation…..but she is “aadhunik valadme” who is internally ….hollow……..

  23. she was main person of her life. she can do anythink , what she want…. ho namrata purai dhes ko prakyat bekti ho, film line ma uusko ramro position 6 tara uusko ko pani aafnai life 6, interest 6. ra you ta savai lai chhaeene kura ho ni. yesle garyo ki uusle garyo vanera herna jane hami kasto. 21st century ma pani dabav ma basnu par6 ra??????????????

  24. Video na khichnu porne thiyo khichiyo galti bayo, galti kaskopo hundainara life ma, with that reference liyera problem face garnu nai thulo kura ho.

  25. this is intresting matter , i like it.

  26. waw yo kanun ke ko lagi ho surakchyako lagi ya ke ko lagi yo ta akdam galat ho kina ki namratale tyasto kam garda sarkar ya kanun chup lageko ho ta asti prakas ojhale tyasto kam garda chai nahune ahile namratale garda hune yo ta akdam galat cha kina ki yaso bichar garda ta pakkai pani kanun lai pani usko mulyawan chij upahar diyo hola talai pani dinchu kehi nagar vanera hoina vane kam se kam kanun le ta kehi karbahi garna saktyo ni yastai ho vane nepal ma jasle je garda pani hun6 kanun daro des ramro yo kura sunda kasai manna tayar chaina usko ejjat matra hoina singo desko ejjat gai sakeko cha kala karmiko ani pura sangita karmi film karmi herai bujhau ra samadhan garau sale randi namrata lai vete vane ma chodne wala chaina kita yo kura yasari harek news ma nachapeko vaye pani huntyo santa ta huntyo ni her her laj navayekaharu marijanu ni aafule naya nepalko anuhar dekhiyeko chaina yaha vane naya nepalko badnam ………………………?

  27. namrtajee pls. ma saga sexy moveie banaunuhos ma hajurlai 5000 dine chhu la

  28. namrta le j garnu vo ramro garnu vo bela garnu parch ta

  29. Namrata lai nagyaunu Dj Tantrik ko Gahiro Sadyentra thiyo ki.
    Tes ma lamo samaya lagayera safal bhayoki.

  30. Hey man it may true DJ Tantrik seduced her to make her video clips.

  31. you are so saxy girl

  32. namrata jasto randi lai bachaunu ko sato khoji khoji jimdai jalaunu parcha nepaliko lado chodera dhoti ko lado chusi hidcha randi bhalu nepal nai besyalaya banauna khojne randi vete bhane tesko putima ago lagauthe……………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: