• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनकपुर एयरपोर्टको विस्तारको लागी ६० करोड रुपैया

रोशनकुमार झा
जनकपुरधाम, मंसिर २१, जनकपुर एयरपोर्टलाई क्षेत्रीय एयरपोर्टको रुपमा विकास गरिने निर्णय गरेको छ  ।  पर्यटन मन्त्रालयद्वारा जनकपुरमा आज आयोजित  एक छलफल कार्यक्रममा  पर्यटनमन्त्री शरदसिंह भण्डारीले क्षेत्रीय एयरपोर्ट सम्बन्धी घोषणा गर्नुभएको छ ।  पर्यटन मन्त्रालयका अधिकारीहरु, नेपाली काँग्रेसका महामन्त्री विमलेन्द्र निधि, धनुषा, महोत्तरीका सभासदको उपस्थिति  रहेको सो कार्यक्रममा सहभागीहरुले एक स्वरले पर्यटन मन्त्रालयको एयरपोर्ट विस्तार योजनालाई सघाउने निर्णय गरेका छन ।
  पहिलो चरणमा ८६ विघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ । जनकपुर एयरपोर्टको विस्तारका लागी ६० करोड रुपैया बजेट छुट्टयाएको मन्त्रालयले जनाएको छ । बैठक पछि पत्रकार हरु संग कुरा गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरदसिंह भण्डारीले जनकपुर क्षेत्रको महत्वलाई सरकारले राम्ररी ढंग ले बुझेर नै क्षेत्रीयस्तरको एयरपोर्ट बनाउन लागेको जानकारी दिनु भयो । यता नेपाली काँग्रेसका महामन्त्री बिमलेन्द्र निधिले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जनकपुर एयरपोर्टको बिस्तार गरिने योजना राम्रो रहेकाले यसलाइ सबै पक्षका व्यक्तिले सहयोग गर्ने बताउनु भयो ।
छलफल कार्यक्रममा सहभागि हुन काठमाडौ बाट जनकपुर आउनु भएका बुद्ध एयरका महाप्रवन्धक विरेन्द्र बहादुर बस्नेतले एयरपोर्टको बिस्तार हुने बितिकै जनकपुरबाट भारतको पटना र कलकत्ता बुद्ध एयरले उडान भर्ने आश्वासन दिनु भयो । उहाले जनकपुर संग नेपालका विभिन्न धार्मिक स्थानहरुमा पनि फ्लाइट चलाउने पर्याप्त सम्भावना रहेको समेत उल्लेख गर्नु भयो ।
पर्यटन मन्त्री भण्डारी र धनुषा महोत्तरीका सभासदले जनकपु एयरपोर्टको बिस्तारका लागि अधिग्रहण गरिने जग्गाको निरिक्षण समेत गरेका थिए । समारोहमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री संजय साह नेकपा माओवादीका केन्द्रीय अध्यक्ष मात्रिका प्रसाद यादवको समेत उपसस्थिति थियो ।

16 Responses

  1. dherai ramro kuro ho ki janakpur airport ko bikash hun chha,

    janakpur-4
    dhanusha

  2. salam sabkoi ke . Bahut banhya bat hai ki janakpur airport ke bikas horahal hai agar yehne bikas hoit hoit international airport bain jaw ta ham qatar men raha bala kelagi bahut badhiya hotai thank you aike lagi

    md.israfil raghunathpur dhanusa nepal
    hal in qatar…….

  3. badi banhiya

  4. इ त बहुत बढिया के बात है कि अपन मिथला मे जनकपुर एरपोर्ट के लागि इ काम भ रहल है जनकपुर मे एरपोर्ट के सुधार के ला स जनकपुर मे TOURIST सब के आब ला आसन रहतई और आम्दानी के श्रोत बर्तहै

  5. kura ekdam ramro ho tara …..khai 20 sal ta laga6 hola yastai batabarahi rahay…

  6. Yo kura suner dherai khushi lagyo. yo karyama sabai pachale sahayog purayaosh. yo Mithala ko bikash ko kura ho.

  7. yota bado khusi ko kura ho mithila basi hru ko lagi ani samagra madhesh ko lagi pani yesto kaam ma sabi le milera saath dinu par6

  8. पर्यटन मन्त्रालयद्वारा गरिएको निर्णय स्वागतयोग्य छ /तर गरिएको निर्णय कहासम्म र कहिलेसम्म पुराहुन्छ भन्ने सवालमा जनता विस्वस्त छैन /

  9. इ त बहुत बढिया के बात है कि अपन मिथला मे जनकपुर एरपोर्ट के लागि इ काम भ रहल है जनकपुर मे एरपोर्ट के सुधार के ला स जनकपुर मे TOURIST सब के आब ला आसन रहतई और आम्दानी के श्रोत

  10. This is good newg i am so hyppy ham sab bhut khus chee aai nweg per kathila t kathmandu se ham ra aahake janakpur or sirha jaikelagi or purab jila jaike lagi janakpur se bhut badi bhel or dusar aaehoo ki janakpur ke in kam bair jait janakpur ke sir safai banhiya hoot janakpur gelaper enai bujhai ke ham koi jabis me aale chee

    M.D Molim Doha Qatar

  11. Janakpur airport bistar ke lela je 60 karod rupaeya ke bajet yelaea se sunike hamra kuse lagal …………. lekin ye sab rupeya sab ke tik tau me use kar ke lel hum sambandhit sansatha anurodh krae chi…thank

  12. It is to much difficult to believe,if it will be scure then all we will be gradey.

  13. I’m very happy. Because. We have international airport.

  14. ma aaphno janakpur maa international airport huna pauda attyent khushi chhu.

  15. Matra hum e kahab ki 60 karod rupees ke use rajneeti me prabesh nai hoi chahi

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: