• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मधेशी जनाधिकार फोरमको फेरी आन्दोलन सुरु ।

केशव कुमार दास
बिराटनगर, मंसिर २१,  गते  बिराटनगर को हाटखोला मा बिरोध सभा गरि फोरम ले बिगत मा सहमति भएको समग्र मधेश एक स्वायत प्रदेश लगायत का माग सरकार ले पुरा न गरेको भन्दै तेस्रो मधेश आन्दोलन सुरु भएको घोषणा गरेको हो। उसले निस्क्रिय अवस्था मा रहेका उपराष्ट्रपति परमानन्द झा लाई स(सम्मान पदमा बहाली गर्न रहिन्दी  भाषा लाई राष्ट्रिय भाषा बनाउन माग गरेको छ ।
फोरमले बर्तमान सरकारमा सामेल नहुने बताउदै आन्दोलन मा सहभागी हुन सरकारमा रहेका मधेशवादी  दलहरुलाई पनि आग्रह गरेको छ । उसले राष्ट्रिय सहमति को सरकार गठन गर्न जोड दिएको छ। एक महिना अगाडी फोरमले आफ्ना माग पुरा गर्न दवाब दिदै सरकारलाई ज्ञापनपत्र दिएको थियो। तर सरकारले आफ्नो माग प्रति बेवास्ता गरेकोले बाध्य भएर आन्दोलन थाल्नु परेको फोरमका अध्यक्ष उपेन्द्र यादव ले बताउनु भयो ।
उहाले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताउनु भयो ।बिराटनगर बाट बिरोध सभा थालेको फोरमले त्यस्ता सभालाई क्षेत्रीय स्तरमा सम्पन्न गरेपछि दोस्रो चरणको आन्दोलन घोषणा हुने जनाएको छ । त्यस्तै फोरमका सह (अध्यक्ष जयप्रकाश गुप्ताले पुष २ गते सम्म माग पुरा नभए आमहड्ताल जस्ता आन्दोलन का कार्यक्रम गर्ने चेतावनी दिनुभयो । उहाले वर्तमान सरकारमा फोरम सामेल नहुने बताउदै मधेशका माग पुरा गर्ने आन्दोलनमा सहभागी हुन सरकारमा रहेका मधेशवादी दलहरुलाई आग्रह गर्नु भयो।
फोरमका मोरंग अध्यक्ष उमेश यादवको सभापतित्वमा भएको सो सभामा केन्द्रीय कोसाध्यक्ष रेणुकुमारी यादव ,केन्द्रीय सदस्य अर्जुन थापा, सभासद जयराम यादव ,सुनिता बिश्वाश , सलिम अन्सारी र रामनारायण यादव लगायतले मधेशका माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो । सभामा मधेश आन्दोलका सहिद परिवारलाई सम्मान गरिएको थियो।

4 Responses

  1. Goood Mr Upendra Yadav

    This is the way to start to ruin the Nepal and most importantly ruin the life of Nepalese persons.Yar tapaiharulai kati phursad hunchha yasto band hadtal garnalai hai..Tapaiharuko gharma kahie ek chhak khayepachhi arko chhak khanalai kahile sochnu parya chhaina ni haiiii.Thats why u r doing this..Ek palta poor people ko gharma gayera hernus jo roadko chheuma pasal kholera basya hunchha ki ek din bandle garda pasal band garepachhi kasari khana familylai puryauna garho hunchha bhanera…..

    • MA SAHAMAT CHU YO KURA SANG MANNU JI KI YO NETA HARU LAI KEHI KO BICHAR CHAINA KHALI AAFNO POKET MA KASARI ARU KO DHAN AAOUS GARIB MANCHE KO BARE MA SOCHADAI NA KHALI MANCHHE HARU LAI BHADKA YO RA LADAI JHAGDA GARNA KO KO LAGI DIMAG CHALAUCHA KEHI DIMAG DESH LAI KASARI BACHAUNE KO BARE MA TA SOCHA

  2. jay Nepal ……..jay madhesh …..ma khdi muluk Qatar bat hun.Aaja ko sama4 read garda aafain lai chhakit lag 6 ki Nepal ko languge nepali ho bhanera sabai lai thaha 6 .but hindi languge ko lagi aam hadtal garnu ra madhesh lai samagra madhesh ek pardes….mag garna kati samma ko uchit 6 bhanera aafain lai manan garne honi……….hindi bhash aru desh ko ho yas lai nakal
    garnu ramro kura hoin………baru arko bhasa ko lagi aam hadtal gare…………..!!!!

  3. jab sam madhesi ko mag pura hudain tab sam hadtal babal any think no problam THANKYOU

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: