माओबादी बन्दको क्रममा झडप, चार घाइते

बीरगंज, मंसिर,२१,  एकीकृत नेकपा माओबादीले आफनो एक दिने नेपाल बन्दको क्रममा गरेको प्रदर्शनको क्रममा प्रहरीको लाठी प्रहारबाट चार जना घाइते भएका छन् । 
बन्दलाई सफल बनाउनको लागि माओबादी कार्यकर्ताले बीरगंजको घण्टाघरमा टायर बाल्ने क्रममा प्रहरीले अवरोध गरेपछि भएको झडपमा प्रहरीको लाठी प्रहारबाट चार जना माओबादी कार्यकर्ता घाइते भएका हुन । प्रहरीको अनुरोधको बावजुद प्रदर्शनकारीले पटक पटक टायर बाल्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेका थिए । प्रदर्शनकारीहरुले आज बीरगंजको नया बसपार्क, माईस्थान, पावरहाउस लगायतका स्थानमा टायर बालेर विरोध गरेका छन् । बन्दको कारण आज बीरगंजको शिक्षण संस्था, लामोदुरीका सवारी साधन लगायत बजार समेत बन्द रहेको थियो ।

4 Responses

  1. होइन, के माओवादीले देशमा बन्द,हडताल,सदन अवरोध,डर-धम्की,गुन्डा-गर्दी,लुट-पाट,आग्जनी यी सब जनतालाई कस्ट र आफ्नो दैनिकिमा बाधा पुग्ने काम गरेर के जनताको मन जित्न सकिएला? अरु सरकारमा भएका पार्टिका मन्त्रीहरु चाहिं राजधानीको शान्दार महलमा बसेर भोज-र पार्टीमा भुडी छाम्दै र डकार्दै मस्त रमाइ रहेका छन्, अनी उनीहरुलाई स्रिफ घुर्कीको धम्की देखाएर माओबादी पा… See Moreर्टी चाहिं देशको तल्लो पिछडिएका जनताहरुलाई अस्त्र बनाएर अरु जनताको आखांमा देश-भक्त र सबै सर्बहारा जनताको पार्टी हामी हौं भन्दै देशमा अशान्तिको बिउ छदै हिड्छ, यस्तो चालले के हाम्रोले चाएको नयाँ सम्बिधान समयमा नै बन्ला र?????……..

  2. li lai bhayako nepali ko health pani tyre ko gas ley khattam parney bho..yo tyre balney lai ta kada karbahi garnu parney

  3. Maoists are trying to be over smart.When they are in in government their politicians expoited and spent the money just like water for personal use….Now see they are once again doing strike and making general people’s life more difficult.They don’t need to suffer because their people are getting money from politician and if not then they robbed or asks for donation…So they dont need to do anything with general people..Have we ever seen any maoist need money or doing hard labour to earn money..I think nobody….So at the end of the day poor people has to suffer…So shame on Maoists…..

  4. good parchand jui…….
    ramro karya ma lagnu bho.kina ki man6e lai marne ra dukha dine karya ta dherai din bhaye sako……..ke pad bata hat da pani bich4 puryaunu bhaye na ki kiya ho……..maile pani sune ko thiyen ki parchand jui bishwa ko hero ho……..tara pheri yo aam hadtal,chakka jam jasto kiryaklap garda kati ko sovaw hola???

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: