• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

आफ्नै बन्दुक पडकिदा एकको मृत्यु

बीरगंज, मंसिर २२,  बीरगंज ४ भगवती र्राईस मिल टोल निवासी सजन तुल्सियानको घरमा लुटपाट गर्न आएको समुहले बोकेको बन्दुक पडकिदा एक ब्यक्तिको मृत्यु भएको छ । साझ करिव पौने ६ बजेतिर हतियार सहित तुल्सियानको कार्यालयमा प्रवेश गरी संचालन बसेको कोठामा प्रवेश गर्ने क्रममा गली सानो भएकोले धक्कमधक्की हुदा लुटेराले बोकेको हतियार पडकदा एकको मृत्यु भएको हो । मृतकको दाहिने कञ्चटमा लागेको गोली टाउकोबाट बाहिर निस्केकोले उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट एक थान कटुवा पेस्तोल, एक थान थ्रि नट थ्रि गोली र एक थान मेरो मोबाईलको सिम सहितको मोवाईल फेला परेको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । अन्दाजी २५ बर्षो देखिने मृतकका अन्य तीन जना साथीहरु भने भाग्न सफल भएको छ ।आफनो कार्यालयमा तुल्सियानका तीन दाजुभाई र दुइजना कर्मचारी बसेर काम गरिरहेको बेला उनीहरु मुखमा मास्क लगाएर हतियार उठाउदै भित्र पसेको एक प्रत्यक्षदर्शीले बताए ।

प्रत्यक्षदर्शीका अनुसार उनीहरु भित्र पस्ने बितिकै मुल ढोका घच्घच्याउने क्रममा एक्कासी गोली चल्यो, त्यसपछि उनीहरु सबैजना भागेका थिए । उनीहरु भागेको केही छिन पछि हेर्दा एकजना रगतले लतपत भएर खसेको देखेपछि हामीले प्रहरीलाई फोन गरी घटनाबारे जानकारी गराएको तुल्सियानले बताए ।घटना भए लगतै पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ घटनास्थलमा पुगी त्यहाबाट बरामद भएको सामानहरु आफनो कब्जामा लिई अनुसन्धान गर्ने क्रममा एक शंकास्पद ब्यक्तिलाई आफनो नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । प्रहरीले यसको पुष्टि गरे पनि अहिले अनुसन्धान भैरहेकोले उनको नाम बताउन समय लाग्ने बताएको छ ।

5 Responses

  1. DEREE RAMRO PAPI HARU KO SHARB NASH HOS BHABAHN SABEE LAI HERI RAHE KO CHA NIIIIII THANSK GOD

  2. acha hai

  3. acha hai jaisa karoge waisa bharoge

  4. jaisi kar ni waisi bharni

  5. GOOD BLIBE

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: