• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मोटरसाइकल चोरीमा संलग्न रहेका दुईवटा गिरोहको पर्दाफास

रोशनकुमार झा
जनकपुरधाम, अगहन २२, धनुषा जिल्लामा मोटरसाइकल चोरीमा संलग्न रहेका दुईवटा गिरोहका सात जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । तिनीहरुबाट चारवटा मोटरसाइकल पनि बरामद गरिएको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्ला घोडघास ७ बस्ने २५ वर्षिय बुलेट भनिने सुदिप कुमार झा, लक्ष्मीपुर बगेवा ८ बस्ने २० बर्षिय निर्भय भनिने समिर कुमार झा, घोडघास ६ बस्ने १८ वर्षिय राजकुमार झा , विन्ही ५ बस्ने २५ वर्षिय राजिव चौधरी , जनकपुर नगरपालिका ७ बस्ने २५ वर्षिय संतोष कुमार यादव , जनकपुर नगरपालिका ४ बस्ने २० वर्षिय कन्हैया कुमार साह र राजकिशोर राय रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक आभूषण तिमिल्सिनाले जनाएका छन ।

तिनीहरुबाट ज२प ३२९३ , ज१प ८७७९ , ज२प ८००० र भारतीय नम्बर यूपी २५ जी ११४२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।बरामद भएका ज२प ३२९३ नम्बरको मोटरसाइकल जनकपुरका पत्रकार  विमलेश कुमार सिंहको रहेको छ ।  एकैचोटी सात जना मोटरसाइकल चोर पक्राउ पर्नुलाई प्रहरीले उपलब्धीको रुपमा लिएको छ ।

2 Responses

  1. SABEE LAI JIUDO AGO LAGAUNU PARCH YESTO CHOR HARU LE TARAIMA ASHANTI BANAYEKO CHA THANKS JANAKPUR POLISH

  2. yastai baygti le garda pura pabitra nagri janakpur dham ko naam kharab huna gairaheko chha yasto baygti lai yas kisim ko sajay dinu parchh ki arko baygti ko tyasto kaam garne himaat na hos

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: