करीम मियाँले आफ्नै छोराको ज्यान लिए

पी.आलोक 

इटहरी, मङ्सिर २३- चारदिन अघि मात्र माइत गएकी आफ्नी श्रीमती फर्कन नमानेको झोंकमा हिजो राति एउटा पापीले आफ्नै सन्तानको ज्यान लिएका छन्।घटना सुनसरीको नरसिंह गाउको हो। गाउमै ससुराली भएका करीम मियाँले आफ्नो तिनमहिने दुधे छोराकी घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। करीम मियाँले आफ्नी चार बर्षिया छोरी सकिनाको पनि हत्या गर्न खोजेको तर सकिनाले चिच्च्याउना थालेपछि ठुलो आवाजले गर्दा हत्यारा करिमले आफ्नो छोरीको हत्या गर्न सकेनन ।

प्रहरी नायब निरीक्षक राम ढकालका अनुसार करीम मियाँले आफ्नी श्रीमती अजिराना खातुनलाई घरमा यातना दिने गरेको र करीम मियाँको जेठी श्रीमती पनि उनको चरम यातनाको शिकार भएकोले बेग्लै बस्दै आईरहेको जनाउनु भएको छ । प्रहरीले सकिनालाई बाटोमा भईलई काखमा बोकेर रुदैं गरेको अवस्थामा फेला पारेको र हत्या करीम मियाँले बाटोमै गरेको स्पष्ट पारेका छन् । मियाँ हाल फरार छन् भने उनको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ। मियाँले रातिनै श्रीमती फर्कन नमानेपछि बच्चाहरुलाई जबर्दस्ती लिएर फर्कने क्रममा बाटोमा हत्या गरेका हुन् ।

Advertisements

4 Responses

  1. set manvb hoin yo danab ho

  2. WIFE FARKANA NA MANE AAFNO DUDHE SANTAN LAI HATIYA GARNU KATI KO UCHIT HOLA??
    HATIYARA LAI CHANDAI SAMATI KADA KARWAHI GARNU PAR6.

  3. YO HATYARA LAI TA SAMATE RA FASI KO SAJAY DINU PARCHA

  4. Harami Karim Tero Sharir Bhari Kira falnech ra tyaspachi pani talai mrityu aaune chaina. ta tadapi tadapi marne chasssssssssssss

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: