• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

ज्यान मुद्दामा महन्थ पक्राउ ,साधुहरुद्वारा धर्ना

रोशनकुमार झा
जनकपुरधाम । जनकपुरको उषा कुट्टीका महन्थ र पुजारी लाइ ज्यान मुद्दा दर्ता गरी प्रहरीले पक्राउ गरेको विरुद्ध जनकपुरका साधु सन्तहरुले जनकपुरको प्रसिद्ध जानकी मन्दिरको प्राङ्गणमा धर्ना दिएका छन । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा दिइएको सो धर्ना कार्यक्रममा जनकपुरका अधिकांश मठ मन्दिरका साधु हरु सहभागि रहेको छन ।
उहाहरुले उषा कुट्टीका राम शरण दास र पुजारी राम कृपाल दास लाइ प्रहरीले रिहा नगरे जनकपुरको सम्पुर्ण मन्दिर बन्द गरी आन्दोलन गर्ने चेतावनी दिएका छन । जनकपुरका सीताराम शरणले उषा कुट्टीका महन्थ र पुजारीले पानमा विष हालेर आफु लाइ खुवाएको भनि दिएको किटानी जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Advertisements

4 Responses

  1. dagabaaz ke tin nishani ,
    chandan
    tika aur
    madhur wani !!

  2. dosi lai sajay dinu parcha chaye sadu ho mahtma .

  3. malai ta biswash lagen,yadi satya ho bhane sajay paunu parchha.dhanyabad

    • Manoj ji tapai lai bishwash lagena bhane tapai aaphai gayera hernu ni, ra aani kuro sajay ko ho ………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: