हात्तीले चारजनाको ज्यान लियो

जनकपुरधाम हात्तीको आक्रमण बाट धनुषामा आज जनाको मृत्यु भएको धनुषाको गोदार गाविसमा सो हात्तीले एक्कासी आक्रमण गरे पछि उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जनाउनु भएको मृत्यु हुने हरुमा गोदार का ४५ वर्षिया उर्मिला देवी महतो गोदार का ५० वर्षिया कान्छी माया तामाङ्ग ६५ वर्षिय दिल बहादुर भुजेल वर्षिया गौरी भुजेल रहेका छन सिन्धुलीको जंगल बाट सो हात्ती आएको हुन सक्ने बताइएको

सो हात्ती लाई नियन्त्रमा लिने प्रयास भइ रहेको प्रहरीले जनाएको केहि दिन पहिले पनि उदयपुर जिल्लामा सिन्धुली जिल्लामा पनि हातिको आक्रमणमा परि जनाको मृत्यु भएको थियो सो हाती धनुषामा पनि पुग्न सक्ने आशंका गरिएको छ। हातिलाई नियन्त्रणमा लिनको निम्ति स्थानीय बासिन्दाहरु प्रहरीहरु लागेका थिए भने अहिले सो ठाउका बासिन्दाहरु भयभित अवस्थामा रहेको जनाईएको।सो क्षेत्रमा ब्यापक प्रहरी संचालन गरिएको जिप्रकाले जनाएको

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: