• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank
  • Advertisements

प्रहरीले पक्राउ गरेका साधुलाई आज रिहा गरेका छन

रोशनकुमार झा
जनकपुरधाम, मंसिर २४, साधुहरुको आन्दोलनको दवावमा प्रहरीले पक्राउ गरेका दूई जना साधुलाई आज रिहा गरेका छन । स्थानीय पुसा कुट्टीका महन्थ रामशरण दास , पुजारी रामकृपाल दास लाइ रिहा गरिएको छ । तर जनकपुरका सीताराम शरण लाई पानमा विष हाली खुवाएको भनि परेको जाहेरीको विषयमा छानवीन जारि रहने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता पक्राउ परेका साधुहरु रिहा भएपछि जानकीमन्दिरका प्राङ्गनमा साधुहरुले दिदै आएको धर्ना कार्यक्रम स्थगित भएको छ ।
जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवका अनुसार धर्ना कार्यक्रम स्थगित भए पनि साधु समाज माथी भइ रहेका आक्रमण र विभिन्न आरोपको सम्बन्धमा छलफल गर्न विहिवार एउटा बैठकको आयोजना गरिएको छ । सो बैठकमा साधु समाजका अतिरिक्त नागरिक समाजका प्रतिनिधिहरु लाइ समेत बोलाइएको छ
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w

%d bloggers like this: