• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

प्रहरी र सशस्त्र समूहबीच भिडन्त दुईजना पक्राउ

जनकपुरधाम,२५,मंसिर,बिहिबार/ धनुषा जिल्लाको मंगलपुरमा गएराती प्रहरीहरुले अपराधीहरुको क्रियाकलाप सो ईलाकामा भईरहेको थाहा पाएपछि खोजतलासको क्रममा प्रहरी सशस्त्र समूहबीच दोहोरो भिडन्त भएको छ। धनुषा जिल्लाको यस ईलाकामा अपराधीहरुको बाहुल्यता रहदैं आईरहेकोमा नयाँ सुरक्षा नीति लागू गरिएयता आंशिक अपराध रोकिएको भएपनि घटनाहरु रोकिएको भने छैन यसको प्रमुख कारण भारतको (बिहार राज्य ) खुल्ला सिमाना नै रहेको

प्रहरीहरुले खोजतलाश गर्न गएपछि सशस्त्र समूहको सो पक्षबाट गोलि चल्न थालेपछि प्रहरीहरुले पनि जवाफी फायरिंग गरेको हो। प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदीले धनुषा जिल्लाको गोबिन्द्पुर वडा . का बेचन यादव धनुषा जिल्लाकै अन्दुपट्टि कटरैत गाविस वडा का अर्का जयचन्द्र शर्मा गरि दुईजनालाई हथियारसहित पक्राउ गरिएको जनाउनु भएको   दुबैजनालाई प्रसनि नागेन्द्र यादव  नेतृत्वको टोलीले पक्राउ गरेको हो। उनीहरुसित एकथान कटुवा पेस्तोल पाँच राउण्ड गोलि र बा ३६ प ८१५१ नम्बर भएको मोटरसाईकल समेत प्रहरीले बरामद गरेको प्रहरीले उनीहरु सो घटनामा संलग्न रहेको आशंका गरेका छन्। घटनास्थलबाट पाँचवटा बुलेटको खोका बरामद गरिएको छ। प्रहरीहरु नयाँ सुरक्षा नीति लागु भएदेखि बढी सक्रिय देखिएका छन

3 Responses

  1. Prashan yasato hunuparch yashato aparadhi haru lai sidha sut gare besh hunch.

  2. Hello.Uma prasad. tapain ko karya ramro 6 tara tapain model ma aauna ko lagi tasweer khichaunu bha ko ta 6ain.
    police ko gahana ta poshak ho bhane mano ki shirt matra lagaye …….pent na lagaye pa6i tapain ko poshak pura hun6 ra??? Tapain ko sira ko cap……….hahahahha

  3. yes very good polish

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: