• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

टै्रक्टरले किचेर एकको मृत्यु

बीरगंज, मंसिर ३०, बीरगज छपकैयास्थित पोखरी नजिक ट्रैक्टरको ठक्करबाट एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मोतिहारी बैरिया मजहरपुर निवासी अन्दाजी ४६ बर्षका मोहम्मद साकिर रहेका छन् । साझ करिव साढे सात बजेतिर साकिर रिक्शामा बसेर रक्सौलतर्फजादै गर्दा एउटा नम्बर नखुलेको मोटरर्साईकलले रिक्शामा ठक्कर दिएपछि उनी उछिटटिएर रक्सौलबाट आउदै गरेको ना।१ त। ९८१ नम्बरको ट्रैक्टरको चक्कामा परेपछि किचेर उनको घटनास्थलमै मृत्यु भएको थियो । ट्रैक्टरलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको छ भने साकिरको शवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याईएको पर्सा प्रहरीले जनाएको छ । रिक्सालाई ठक्कर दिने मोटरर्साईकलको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

Nikon Coolpix L20 10MP Digital Camera with 3.6 Optical Zoom and 3 inch LCD (Deep Red)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: