फोर्सद्धारा सम्रग मधेश एक प्रदेश घोषणा

वीरगंज, पौष २, स्वतन्त्र मधेशी युवा फोर्सले आज बीरगंजमा एक कार्यक्रमको आयोजना गरी समग्र मधेस एक प्रदेश घोषणा गरेको छ । फार्सको जिल्ला कार्य समिती पर्साद्धारा आयोजित एक समारोहमा १४ वर्षिय वालक विर बहादुर कुशवाहाले मधेश राज्य घोषणा गरेका हुन । फोर्सका पर्सा अध्यक्ष मुस्तुफा अंसारीको अध्यक्षता आयोजित कार्याक्रमको प्रमुख अतिथी प्रदिप प्रसाद विश्वकर्माले ए। नेकपा माओवादीद्धारा गणराज्य घोषणालाई अराजक भएको आरोप लगाउदै माओवादीले गरेको गणराज्य घोषणालाई सुनियोजित षडयन्त्रको आरोप लाउदै माओबादीको प्रतिकार स्वरुप आफुहरुले सम्रग मधेश एक प्रदेश घोषणा गरेको वताउनु भयो ।
कार्यक्रममा फोर्सका केन्द्रिय उपाध्यँक्ष आमोद यादवले मधेशी दलका नेताहरुले मधेशलाई ठग्ने वाहेक अरु केहि नगरेकोले सम्पूर्ण मधेशलाई जोगाउनका निम्ति मधेशका सम्पूर्ण युवाहरु संगठित भई अगाडी वढनु पर्नेमा जोडदिनु भएको थियो । फोर्सका केन्द्रिय महासचिव कृष्णा कुर्मी, केन्द्रिय सचिव छोटेलाल कुशवाहा, केन्द्रिय सल्लाहाकार राजनारायण मिश्रा, केन्द्रिय कोषाध्यक्ष विरेन्द्र पटेल, पर्साका उपाध्यक्ष रमेश कुशवाहा लगायतकाले मधेशी नेताहरुले मधेशी जनतालाई सपना देखाउनु वाहेक केही नगरेको आरोप लगाउदै यदि समय छदै मधेशी नेताहरु सचेत हुदैन भने आउदो दिनमा मधेशी नेताहरुलाई मधेश प्रवेशमा निषेध गर्ने चेतावनी दिएका थिए ।
मधेश राज्य घोषणापछि फोर्सले बीरगंजको घण्टाघरवाट विजय र्‍याली निकाली नगर परिक्रमा पश्चात पुन घण्टाघरमै पुगि सम्पन्न भएको थियो । मधेस राज्य घोषणा भएको खुशियालीमा घण्टाघरचौकमा दिपावली गरिएको थियो ।

2 Responses

  1. MADESKO NETA KOI PANI MADESKO LEL CHEEN YO SAB INDIA KO DALAHO YO KURA SABEELAI THAHACHA MADEHKO NAMMA NAYA NAYA PARTY KOLER NAYA NITI APNAYER MADESMA LUT CHANDA AATNK BALTKAR JASTA JAGANY AAPRAD GARER MADESILAI BHGAUNE PARYAS BHAIRAHECHA ANI KAHABAT NETA HARULAI MADESHI KO SURCHA GHARCHA T JANTA LAI LUTNE KAM GARCAH SBNDA PAHILE SACHEENE MADESHI KO CHORO HO BHNE SABE PARTY LAI TAYAGER AK PARTY HOS TRAINAEPAL PARTY ANI KUNEE KAM HUNNCHANIIIIIIIII

  2. Ma hom b. Ranamagar meroghar solukhumbu sallyan 5 khympu sagaramatha nepal sagaramatha ko uchai 8848k.m raheko chha. Solukhumbu turish Chhetra ho yes district ma‎ 3 arpot raheko chha. Yatayata ahile 2‎009 bata haluka suru vayeko chha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: