• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

समाजसेवीद्वारा दुईथान कम्प्युटर सेट प्रदान

 

खोटाङ,पौष २ / कतारमा समाज सेवी राई रमेश गाउलेले नेकपा एमाले जिल्ला कमिटि खोटाङलाई दुईथान कम्व्यूटर सेट प्रदान गर्नु भएको छ ।

कतारमा कार्यरत नेकपा एमालेका शुभचिन्तक समेत रहनुभएका राईले अनेरास्ववियू खोटाङ्गको १८ औ जिल्ला संमेलनको अवसरमा सो सामाग्री हस्तातरण गर्नुभएको हो । उक्त सामान वुझ्दै नेकपा एमालेका जिल्ला सचिव विशाल भट्टराईले प्रवासवाट पनि पार्टीलाई माया गरी रहनुहुने सम्पूर्ण शुभचिन्तकहरुलाई आभार प्रकट गर्नुभयो ।

राईले करिव ८० हजार रुपैया वरावरको सामाग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा वोल्दै राईले कम्प्यूटर खरिदमा विषेश सहयोग गर्नु हुने प्रवासी नेपाली संपर्क माचका सम्पूर्ण पदाधिकारीहरु उद्योग व्यावशायी उमेश अधिकारीसमाजसेवी हरि कुमार वस्नेतराम गुरुङ्गरामहरि गैरे लगायत सवैलाई धन्यावाद ज्ञापन गर्नुभएको थियो ।

2 Responses

  1. deree kushi lagyo

  2. My address is hom b.Ranamagar solukhumbu sallyan 5 khympu sagaramatha nepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: