• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

काम गर्दा गर्दै मृत्यू

बिजय प्रसाद गुरागाँई
रोजगारिको शिलशिलामा आज भन्दा १६ महिना पहिले रा मलेसिया छिरेका डिल्ली बहादुर रानामगरको काम गर्दा गर्दै बिरामी भई मृत्यु भएको छ । ६ डिसेम्बर बिहान  कम्पनिमा गई काम थालेको केहि समय मात्र भएको थियो काम गरिरहेकै बेला राना अचानक बेहोस भए बेहोस भए पछि कम्पनिबाट अस्पताल पुर् यायको दश मिनेट नपुग्दै डक्टरले बेहोस रानाको मृत्यु भएको जानकारि गराएको कुरा उनि संगै अस्पताल पुग्ने सहकर्मी भन्छन् । राना रावाङ स्थित् वसा्रतु फाउनडरी कम्पनिमा कार्यरत्त रहदै आएका थिए ।

मृतक रानाको घरमा दुई छोरा दुई छोरी र श्रीमती गरि पांँच जनाको परिवार रहेको कुरा थाहा भएको छ । छोरा छोरी बाल्य कालमै हुर्कीरहेका छन् । यस अघि नोभेम्बर दुई तारिख पेनाङमा खुम राज के।सि नोभेम्बर तीस तारिख जोहोरबारुमा रुद्र बहामुर के।सि र डिसेम्बरमा डिल्ली बहादुर गरि तीन जना सल्यान जिल्ला बाट मलेसिया पुगेका कामदारहरुको मृत्यु एक महिना नपुग्दै भईसकेको छ ।

 यी सबै मृतकका लाशहरु भने नेपाल पुगीसकेको र मृतकका परिवारलाई आर्थिक सहयोग स्वरुप आर्थिक संकलनमा जुटेको बताउछन् सल्यान जनसम्पर्क मन्ाका अध्यक्ष शान्त कुमार पुन । यस अघि डिल्ली बहादुर रानाको परिवारलाई पच्चीस हजार सहत्तरि नेपाली रुपैया पठाई सकीएको र केहि रकम अहिले पनि उठिरहेकोले अब छिटै पठाउने तयारि भईरहेको बताउछन् बिगतमा उनि सगै काम गर्ने गम बहादुर थापा ।

One Response

  1. hamra thik nai laagal e baat mudaa ena je vjaaichhai ta bidesme rahabalaa sab ke bad tensan vajaaichhai vagbaan kare kekro ehan din nai aabe. e samachaar je ahhan sab flash kaili rtaike lel bhut dhnyabaad. sbun team ke diyai chhi. Hattisrwa-2 , Mahottari.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: