आज चरिकोट शान्तिपूर्ण बन्द

चिरञ्जीवी मास्के
चरिकोट,पुस,७- एकिकृत नेकपा माओवादीले आयोजना गरेको आम हड्तालको दोस्रो दिन पनि दोलखाको सदरमुकाम चरिकोट लगाएत जिरी, मैनापोखरी, दोलखा जस्ता बजार क्षेत्र पूर्ण रुपमा बन्द रहे भने यातायातका साधनहरु पनि चलेनन् । दोलखा बन्द गराउन माओवादीहरुले खासै मेहेनत गर्नु परेको पनि देखिएन । दोलखा जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु पनि बन्द रहे । कार्यालयहरु खुलेको भएपनि कुनै पनि कार्यालयमा सेवाग्राहीहरु सेवा लिन गएको देखिएन ।
माओवादीले दोलखा पूर्ण रुपमा बन्द गराएको भएपनि द्रोस्रो दिनको यो बन्द शान्तिपूर्ण रह्रयो । तर बन्दको कारण सर्वसाधारण तथा विरामीहरुले भने केहि हद सम्म सास्ती खेप्नु परेको थियो ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: