माओबादीको आमहडताल सम्पन्न

एकीकृत नेकपा माओबादीले आहृवान गरेको तीन दिने आमहडतालको आज अन्तिम दिन बीरगंजमा र्‍याली सहित कोण सभा गरी समापन गरेको  बीरगंजको घण्टाघरबाट निस्केको र्‍याली नगर परिक्रमा पश्चात पून घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर नागरिक सर्वोच्चता कायम गर भन्ने नारा लेखिएको प्ले कार्ड बोकेका माओबादी कार्यकर्ताहरुले सरकार विरोधी चर्का नारा लगाएका थिए . नेकपा माओबादी जिल्ला कार्य समितिले आयोजना गरेको कोण सभामा माओबादीका स्थानिय कार्यकर्ताहरुले आफनो मन्तब्य राखेका थिए
जिल्ला सचिव क्षेत्र बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कोण सभामा सभासद इस्लाम हवारी, वाईसिएल पर्सा इन्चार्ज शम्भु पाल लगायतकाले बोलेका थिए  

साथै दिने बन्दको अन्तिम दिन माओवादीले आज अपरान्ह १२ बजे जनकपुरमा सभा गरेपछि जनकपुर बजार क्रमश खुल्न थालेको

स्थानीय रुटमा सवारी साधन पनि चलेको रेल सेवा समेत सुचारु भएको नेपाल रेलवेले जनाएको

One Response

  1. चिन्ता नगर्नुस फोरमको सुरु हुनेवाला छ . ढुक्क भएर घरमै बसी राखनुस र खसी कुखुरा हाँस को मासु र रक्सी को मजा लिदै जाडो मनाउनुस है जनताहरु . पैसा सिधियो भने कुनै पनि माओवादीको कार्यालयमा गएर म तेरै कार्यकर्ता हु भनेर मग्नुस दि हालछन् . ल है त .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: