• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हात्तीले धनुषामा तिनको ज्यान लियो

जनकपुरधाम,पुस ,७ – जंगली हात्तीको आक्रमणबाट धनुषामा गएराती २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर ६ का ६० वर्षिया जागॊदेवी महतो र १३ वर्षिया पुनम कुमारी महतो रहेका छन् ।गएराती साढे १० बजेतिर आएको जंगली हात्तीले उनिहरुलाई आक्रमण गरेको र उनिहरुको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीले बटेश्वर गाउंको दुईघर समेत भत्काएर क्षति पुर् याई दिएका छन् । धनुषामा हात्तीको आक्रमणमा परी अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । यस्तै महोत्तरीको रामनगर-८ मा हात्तिको आक्रमणबाट राम आशिष पण्डित घाईते हुनु भएको छ । घाईतेलाई उपचारका लागि जनकपुर लगिएको जनाइएको छ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: