• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

आगलागी बाट लाखौँको क्षति तिन घाईते

चिरञ्जिवी मास्के
चरिकोट,०६६ पुष ८ – दोलखा जिल्ला ठूलोपातल गाविस वडा नं ३ स्थित छत्रबहादुर कार्कीको घरमा आज विहान विद्युत सर्ट भै आगलागि हुदा ३ जना घाईते भएका छन् भने पाँच लाख भन्दा बढीको क्षति भएको पीडितले जनाएका छन् ।विद्युत सर्ट भएपछि सुरु भएको आगलागिबाट छत्रबहादुर कार्की उनको दाजु सूर्यबहादुर कार्की र छिमेकी फुर्वा शेर्पा घाईते भएको र उनीहरुको मैनापोखरी स्वास्थ्य केन्द्रमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।आगलागिबाट घर लताकपडा र ९५ वटा कुखुरा जलेर नष्टहुदा पाँच लाख भन्दा बढीको क्षति पुगेको पीडित छत्रबहादुर कार्कीले बताए । घट्ना’bout अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: