एकै रातमा तिन घरमा डकैति

सुनसरी,पुस,८ – सुनसरीको गौतमपुर बाट हिजो राति डाकाहरुको एक समूहले तिन घरमा डकैति गरि दुई लाख भन्दा बढीको धनमाल लुटेर लगेका छन्। डाकाहरुले गाईवस्तु समेत खोलेर लागेका छन्  ।गौतमपुर ७ निवासी श्रीनारायण मेहता, शनिश्चरे मेहेता र  चन्द्रकिशोर मेहेताको  गाईगोठ बाट  ९ टा भैंसी ,गाईहरु खोलेर लागेको सुनसरी प्रहरीले जनाएको छ ।डाका हरुले डकैति गरिसकेपछि भारतीय सिमा तर्फ लागेको र ’emको खोजि कार्य भईरहेको जनाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: