आगलागी बाट लाखौँको क्षति तिन घाईते

चिरञ्जिवी मास्के
चरिकोट,०६६ पुष ८ – दोलखा जिल्ला ठूलोपातल गाविस वडा नं ३ स्थित छत्रबहादुर कार्कीको घरमा आज विहान विद्युत सर्ट भै आगलागि हुदा ३ जना घाईते भएका छन् भने पाँच लाख भन्दा बढीको क्षति भएको पीडितले जनाएका छन् ।विद्युत सर्ट भएपछि सुरु भएको आगलागिबाट छत्रबहादुर कार्की उनको दाजु सूर्यबहादुर कार्की र छिमेकी फुर्वा शेर्पा घाईते भएको र उनीहरुको मैनापोखरी स्वास्थ्य केन्द्रमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।आगलागिबाट घर लताकपडा र ९५ वटा कुखुरा जलेर नष्टहुदा पाँच लाख भन्दा बढीको क्षति पुगेको पीडित छत्रबहादुर कार्कीले बताए । घट्नाबारे अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: