• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सरस्वतीको लाश बरामद ,बलात्कार गरि हत्या गरिएको अनुमान

जलेश्वर, पुस ८ – महोत्तरी जिल्लाको पिपरा वडा न.५ घर भएकी १८ बर्षिय सरस्वति कापरको विभत्सपूर्ण लाश जिल्लाकै सनउखडा वडा न.८ मा गएराती फेला परेको छ।  सरस्वति १५ दिनपहिले आफ्नो घरबाट गायब भएकी थिईन। बौकु कापरकी १८ बर्षिय श्रीमती सरस्वति कापरको मृत शरीरमा अनेकौ स्थानमा निलडाम फेला परेको र दाहिने स्तन काटिएको अवस्थामा रहेको छ । लाशलाई पोष्टमार्टमको निम्ति जलेश्वर अस्पताल पठाईएको प्रहरी निरीक्षक शैलेन्द्र यादवले जनाउनु भएको छ । प्रहरी निरीक्षक यादवका अनुसार महोत्तरी जिल्लाको सुगा भवानीपट्टि घर भएकी सरस्वतीको बलात्कार गरि हत्या गरिएको हुन सक्ने अनुमान रहेको छ । सो घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

One Response

  1. aag jani garne lai kada bhanda kada sajay dinu parchha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: