छोरा द्वारा बुवाको हत्या

निजगढ ,पुस,११- मान्छे सचेत प्राणि हो तर अचेत भएभने जे पनि हुन सक्छ । अब हेर्नुस न बाराको निजगढमा आज बिहान चिर्पट प्रहार गरि छोराले आफनै बुबाको हत्या गरेका छन । ५० वर्षिय बुवा तारानाथ उप्रेतीको हत्या उनको छोराले नै गरेका छन्  ।दाउराको चिर्पट प्रहार गरी निजगढ-८ का प्रकाश उप्रेतीले आज बिहान पौने ७ बजे बुबा तारानाथको हत्या गरेका हुन्  ।अभियुक्त प्रकाशलाइ प्रहरीले नियन्त्रणमा लिएको भएपनि हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

TNepal Headline News

↑ Grab this Headline Animator

Advertisements

One Response

  1. bau marne 6oralai pani marnu par6

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: