दहेजको विवादमा पतिद्वारा पत्नीमाथि छुरा प्रहार

जलेश्वर पुस १२- दाईजो नदिएको आरोपमा महोत्तरीमा एउटा युवकले आफ्नी श्रीमतीलाई छुरा प्रहार गरि गम्भीर घाईते बनाएका छन् । धनुषा जिल्लाको ठिल्ला भठियन – २ निवासी अब्दुल राईन आफ्नो  ससुराली महोत्तरीको मझौरा बिसनपुर गएर दाईजोको विवादमा श्रीमती पत्नी सुनिता राईनमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएका छन् । घायल सुनिताको उपचार जलेश्वर अस्पतालमा भईरहेको छ।यसैबीच युवक अब्दुल लाई प्रहरीले पक्राउ गरेको छ।

TNepal Headline News

↑ Grab this Headline Animator

Advertisements

One Response

  1. Yasto lalchi haru lai kada vanda kada sajay dinu parch.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: