• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

माओवादी अयोग्य जनसेना बहिर्गमन पुस २३ देखि

काठमाण्डौ,पुस,१२-माओवादी अयोग्य जनसेनाको बहिर्गमन प्रकृया पुस २३ गतेदेखि मात्र सुरु गरिने भएको छ । आजवाट थालिने भनिएको वर्हिगमन प्रकृया कि्रसमस तथा नया वर्षका कारण पुस २३ गतेदेखि सुरु गर्न लागिएको शान्तिमन्त्री रकम चेम्जोङ्गले जानकारी दिनुभयो ।अयोग्य जनसेनालाई घर फर्काउने जिम्मेवारी माओवादीको भएको भन्दै शान्ति मन्त्री चेम्जोङले भन्नुभयो – उनीहरुलाई अव सरकारले एक पैसा पनि दिँदैन र उनीहरु वाइसिएल वा त्यस्ता कुनै पनि क्याम्पमा बस्न पाउने छैनन् ।सरकार माओवादी र संयुक्त राष्ट्रसघविच आजवाट अयोग्य जनसेनाको बहिर्गमन प्रकृया सुरु गर्ने सहमती भएको थियो ।त्रिपक्षिय सहमती अनुसार वर्हिगर्नन प्रकृया सुरु भएको ४० दिनभित्र अयोग्य जनसेना शिविरवाट वाहिरिसक्ने छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: