मातृका समूहको माओवादीले जग्गा कब्जा गर्यो

रोशनकुमार झा
जनकपुरधाम पुस १२ ।मातृका यादव नेतृत्वको नेकपा माओवादीले धनुषा जिल्लाको मखनाहा गाविसमा अढाइ विग्घा जमिन कब्जा गरेको छ ।नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज दिनेश यादवको नेतृत्वमा गएको एक टोलीले मखनाहाका दुर्गा श्रेष्ठ र माधव मानन्धरको जमिनमा पार्टीको झण्डा गाडी जमिन कब्जा गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: