• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनतान्त्रिक मुक्ति टाइगर्सका कमान्डर मारीए

बाँके,पुस,१२ -शशस्त्र प्रहरीको कारवाहिमा आज बाँकेको मटैया गाबिसको जंगलमा तराई जनतान्त्रिक मुक्ति टाईगस्रका कमाण्डर मारिएका छ्न ।प्रहरी कारवाहिमा ज्वालािसंहले नेतृत्व गरेको टाईगस्रका वगौडा क्षेत्रका कमाण्डर फत्तेपुर ३ का ओमकार गोसाई मारिएका हुन् ।गंगापुर गाबिस स्थित शशस्त्र बेश क्याम्पका प्रहरी निरिक्षक सुदन आचार्यको नेतृत्वमा गएको प्रहरीको टोलीमाथी आक्रमणको प्रयास गरेपछि गरिएको जवाफी कारवाहिमा कमाण्डर गोसाई मारिएको शशस्त्र प्रहरीले जनाएको छ ।

3 Responses

  1. Great
    .job welldone ,

    Please keep it up and make proud of Nepalese police force always.

  2. je bhayo ramro bhayo marnu parchha

  3. thanks nepal p

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: