• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

टिपरको ठक्कर बाट महिलाको मृत्यु

जनकपुरधाम पुस १२ । धनुषा जिल्लाको  ढल्केवर  जनकपुर   खण्डमा  पर्ने  मुजेलियामा  आइतवार  टिपरको  ठक्कर बाट  एकजना  मोटरसाइकल  यात्रीको   मृत्यु  भएको  छ ।मृत्यु हुनेमा धनुषाको सोहनी सिनुरजोडा बस्ने २० बर्षको समलंग खातुन रहेको प्रहरीले जनाएको छ। जनकपुरबाट  ढल्केवर गईरहेको ना ४ ख २२२५ नम्बरको टिपर विपरित दिशामा रहेको ज १ प ६०८४ नम्बरको मोटरसाइकललाई   ठक्कर  दिएपछि   खातुनको  घटनास्थलमै  मृत्यु  भएको थियो । त्यस्तै सोहि घटनामा एकजना घाइते भएको छ। घाइतेको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ।यता टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: