माओवादीलाई तह लगाउने मन्त्री खाँडको चेतावनी

रोशनकुमार झा

जनकपुरधाम पुस १२ ।िसंचाई मन्त्री बालकृष्ण खाँडले एकीकृत नेकपा माओवादी क्यान्टोन्मेन्टमा रहेको हतियार र सेनालाई बाहिर निकालने षडयन्त्र गरिरहेको आरोप लागाउनु भएको छ ।नेपाली काँग्रेस धनुषा द्वारा आज जनकपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खाँडले माओवादी सेना उतारेर सत्ता कब्जा गर्ने दाउमा रहदा पनि यो दाउ उसको लागि दिवा स्वप्न रहने बताउनु भयो ।उहाँले माओवादी यदि सेना उतार छन भने काँग्रेस एक घण्टा भित्र त्यसको दोब्बर सेना उतारी माओवादीलाई तह लगाउने चेतावनी दिनु भयो ।कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष तथा सभासद महेन्द्र यादवले वाइसिएललाई नियन्त्रण गरिएन भने त्यसको विरुद्ध तरुण परिचालन गरिने चेतावनी दिनु भयो । 

One Response

  1. Dont speak only just show us and prove .We have fade of hearing your fake speech many times.

    We know u r also like them so just try to complete what you speak ok…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: