अज्ञात समुहद्वारा युवकको अपहरण

राजविराज,पुस, १३, तराइमा अपराधीहरुको अपराध दिनानुदिन बढ्दै गएको छ । हत्या ,हिँसा, अपहरण हुनु अहिले आम भएको छ । अज्ञात समुहले सप्तरीको भुतहिवाट आज विहान एक युवकको अपहरण गरेको छ । अपहरण पर्नेमा भुतहि ६ का २६ वर्षिय मोहम्मद हविवुल मियाँ रहेका छन् ।१०र१५ जनाको समुह आएका हतियारधारी समुहले मियांलाई घरमा सुतिरहेकै बेला अपहरण गरी लगेको प्रहरीले जनाएको छ ।रसप्तरी खडकपुर ६ का हरेराम साहाले पुरानो जग्गा विवादका कारण अपहरण गरेको हुन सक्ने परिवारका सदस्यहरुले आरोप लगाएका कारण उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TNepal Headline News

↑ Grab this Headline Animator

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: