आन्दोलनको नयाँ रणनीति तयार पार्न माओवादी नेताहरु बैठकमा

काठमाडौं,पुस,१३ –  घोषित चौथो चरणको आन्दोलनको नयां रणनीति तयार पार्न एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक अहिले बसिरहेको छ ।पार्टी कार्यालय पेरिसडांडामा जारी बैठकले घोषित आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा छलफल भईरहेको पार्टीका प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो । स्थायी समितिको बैठकपछि आजै मध्यान्ह १२ बजेपछि पोलिटब्यूरा बैठक पनि बस्दै छ ।स्थायी समिति र पोलिटव्युरो वैठकले तयार पार्ने आन्दोलनका कार्यक्रम १५ गते वस्ने केन्द्रिय समितिको वैठकले अन्तिम रुप दिने माओवादी प्रवत्ता शर्माले जानकारी दिनुभयो ।

भारतिय हस्तक्षेपका कारण शान्ति पं्रकृया र सविधान निमार्ण अवरुद्ध भएको भन्दै माओवादीले ूसम्पूर्ण देशभक्त र गणतन्त्रवादी शक्तिहरु एकजुट होऔं राष्ट्रिय स्वाधीनताको रक्षा गरौंू भन्ने मूल नाराका साथ वैदेशिक हस्तक्षेप भण्डाफोर अभियान थालेको छ ।श्रोतका अनुसार वैठकले पार्टी शिर्ष नेताहरु भारतद्धारा अतिकि्रमित सिमा क्षेत्रको निरिक्षणमा जाने वैदेशिक हस्तक्षेप विरुद्ध देशव्यापी जनसभा लगायतका कार्यक्रमको खाका तयार पार्नेछ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: