• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

तमलोपाले दुई बर्ष पुरा गर्यो,देशभर कार्यक्रमको आयोजना

जनकपुरधाम,पुस १३, तराई मधेस लोकतान्त्रिक पार्टी गठन भएको आज दुई वर्ष पुरा भएको छ । आजकै दिन २०६४ साल पुस १३ गते पूर्व काँग्रेसी नेता महन्थ ठाकुरको नेतृत्वमा तमलोपाको गठन भएको थियो ।दोस्रो वार्षिक उत्सवको अवसरमा सत्तारुढ तमलोपाले आज राजधानी लगायतका स्थानमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।नेपाली काँग्रेस र नेकपा एमाले लगायतका मधेसवादी दलबाट अलग भएका नेताहरुको सहभागितामा गठन भएको तमलोपाले मधेसी जनअधिकार फोरम र सदभावना पार्टीसँग मिलेर दोस्रो मधेस आन्दोलन सम्पन्न गरेको थियो ।तमलोपाले संविधानसभाको निर्वाचनमा पाँचौं राष्ट्रिय दल र दोस्रो मधेसवादी दलको हैसियत प्राप्त गरेको थियो ।

TNepal Headline News

↑ Grab this Headline Animator

Advertisements

One Response

  1. Yo kura sune khushi lagyo kinvane hami haru pani yasai parti samarthak hau. yo parti sadaib pragati garosh yehi mero tarf bat subhakamana ch.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: