• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

कतारमा नेपाली सुपरस्टार नाईट सम्पन्न

दोहा,कतार ,पुस १७ – नयाँ  बर्ष  २०१० को उपलक्ष्यमा आज शुक्रवार दोहा सिनेमा हलमा नेपाली सुपरस्टार नाईट सम्पन्न भएको छ   । नेपाली  दर्शकहरुले भरिएको हलमा नेपालबाट  आएका  कलाकारहरुले  भरपूर मनोरंजन पस्केका थिए  ।  छुट्टीको बेला परेकोले दर्शकहरुको बाक्लै जमघट देखिएको थियो  । कार्यक्रममा अन्जु पन्त,शिव परियार ,राजु परियार,निशा सुनुवार  को गीतमा दर्शकहरु रमाएका थिए भने सम्झना उप्रेती, हेमा श्रेष्ठको नृत्यमा दर्शकहरु झुमेका थिए  । कार्यक्रम तेजेन्द्र महतको आयोजनामा सम्पन्न गरिएको हो । महतले पटक पटक कतारका प्रवासी नेपालीहरु सामु नेपाली कार्यक्रमहरु पस्केर कला संस्कृतिको  निम्ति ठुलो योगदान गर्दै आईरहनु भएको छ ।
सो कार्यक्रममा अतिथि हरु बद्रि प्रसाद पाण्डे ,गैर आवासीय नेपालि संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य प्रज्ञान उदास ,गैर आवासीय नेपालि संघका सदस्य आशिष शेरचन,गैर आवासीय नेपालि संघका सल्लाहकार देवकाजी डंगोल,गैर आवासीय नेपालि संघ कतारका अध्यक्ष नरेन्द्र भाट,नेपालि राजदुतावासका प्रथम सचिव रामकाजी खडका लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका आयोजक तेजेन्द्र महतले आफुले यो समेत गरि कतारमा  सातौ पटक सांगीतिक कार्यक्रमको आयोजना गरेको जानकारी दिनु भयो । कार्यक्रमको संचालन सुनिता दुलालले गरेकी थिइन् ।

12 Responses

  1. malai dherai ramro lagyo

  2. Hello Suraj Weldone your carry on your job
    i hope that u will be best in future n expected more from u
    same like video
    Manoj

  3. hey guys this was cool but i miss my home so much and all those fun with my friends

  4. ham siraha madar niwasi chi
    hamra tarf sa sampurn mithala basi ke pranam
    jagendra jha

    • ki chaai aha ke khabar, hamro ghar Siraha bazar me hai. kata rahichai yaha?

  5. hi i m sunil sah from dhanusha dham i m now qatar .
    i just would like to u give thanks by heart , because i like methli songs and i have request for tnepal .com pls give some more ok byee

    thanks regard

    • Hello Sunil Ji, If you not mind can you give me your detail, where are you from. I think i know you. I am also from janakpur-9,Dhanusha. Okay now this much and really really like so much Tnepal and all programm. Appreciate to you all my fellow who keep contact with all though this site…

  6. हम कतार मे छि हमरा यी मैथिली प्रोग्राम बहुत बन्हिया लागल यी मथिली गीत सब सुइनक हमारा घर के याद चैल याईल हम चाहै छी कि हर साल यी यहाँ आइब

  7. बिहानी
    उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा
    तड्पिएपनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको
    लहर जति नैबेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, सफलता ले सधै सिखर
    चुमिरहोस नयाँबसन्त को पालुवा ले सजिरहोस यही छ मेरो, नव वर्ष २०६७ को
    हार्दिक….. हार्दिक……. हार्दिक……. मंगलमय शुभकामना !!!!!!


  8. HAPPY NEW YEAR 2067. I WISH IN NEW YEAR YOU WILL GET LOTS O F HAPPINESS AND ROMANCE. YOU WILL STEP UP IN YOUR SUCCESSFUL LIFE; COMPLETE YOU YOUR UNSUCCESFUL TASK OF PREVIOUS YEAR.
    THANK YOU
    HAPPY NEW YEAR

  9. HAPOPY NEW YEAR 2067. I WISH IN NE YEAR YOU WISH GET LOTS OF HAPPINESS $ROMANCE. YOU WILL STEP UP IN YOUR SUCCESSFUL LIFE; COMPLETE YOU YOUR UNSUCCERSFUL TASK OF PREVIOUS YEAR. THANK U ; HAPPY NE YEAR

  10. नयाँ बर्ष 2067 साल को पावन आवसर मा मेरो सम्पूर्ण साथी हरु लाई शुभकामना साथै हजुरहरु ले आटेका सोचेका चाहेका हर मनका इच्छाअकन्क्षा पुरा होस् जीवन मा कहिले पनि दुख्ख कस्ट आईनपोस् भन्दै ,,सुस्वास्थ्य दिधायु तथा उतर उतर प्रगती को कामना गर्द छु” अनि ….आज भोली साच्ची बिर्सिनु पो भयो कि कसो हो ????????????


    Navraj
    Sharp Menthol
    Bhiwadi

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: