रोशन कुमार झा
जनकपुरधाम पुस १८ -जनकपुर क्षेत्रमा आज विहान देखी भएको शितलहरका कारण जनकपुरको जनजीवन अत्यधिक प्रभावित भएको छ ।शितलहरले गर्दा जनकपुर बजारमा समेत भिडभाड देखिएको छैन भने व्यापारीहरु पनि पसलमा आगो ताप्दै दिन काटेका छन ।त्यस्तै कुहिरोका कारण जनकपुरको सम्पूर्ण हवाइ उडान सेवा समेत रद्द भएको छ ।हवाइ उडानका लागी २५ सय भिजिबलिटी चाहिए पनि १ हजार मात्र भएकोले उडान रद्द गरिएको बुद्ध एयरका स्टेशन मैनेजर विजय सिंहले जनाएका छन ।
Advertisements
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्