सवारी दुर्घटनामा धनुषामा एकको मृत्यु

रोशन कुमार झा
जनकपुरधाम पुस १८ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पुष्पलपुरमा आज साँझ भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन ।मृत्यु हुनेमा धनुषाको भरतपुर गाविस ९ बस्ने ३५ वर्षीय इन्दल मण्डल रहेको छ । यता दुर्घटनामा परि घाइते भएका भरतपुर ९ बस्ने ३० वर्षीय अकबर राइनको अवस्था चिन्ताजनक रहेको छ ।

जनकपुर अंचल अस्पतालमा उपचार संभव न भएपछि उनलाई थप उपचारको लागि बाहिर रेफर गरिएको छ । पश्चिमबाट पूर्व तर्फ जादै गरेको अवस्थामा ज ३ प ३०२० नम्वरको पल्सर मोटरसाइकललाई विपरित दिशामा रहेको ज १ ख २८३ नम्बरको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisements

2 Responses

  1. bahut burakhabarhai gari aage dekhke chhalanachahia

  2. Hi its me pankaj shah from australia i like this website its very good that i can see the news allthough i am far from nepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: