मिथिला राज्य बन्न संसारको कुनै शक्तिले रोक्न नसक्ने : झा

पोखरी संरक्षणको माँग गर्दै वोट ढुंगामा कवी गोष्ठी 
रोशन कुमार झा
जनकपुरधाम पुस १८ – पोखरी र मन्दिरको शहरको रुपमा देशभरमा चर्चित जनकपुरको गरिमालाई बचाउन तथा पोखरीको संरक्षणको माँग गर्दै जनकपुरमा साहित्यकारहरुले वोट ढुगा मा कवि गोष्ठी गरेका छन । मिथिला नाटयकला परिषद जनकपुरको आयोजनामा भएको सो कवि गोष्ठीमा एकदर्जन भन्दा वढी कविहरुले कविता वाचन गरेका थिए । सो कवि गोष्ठी हेर्न ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए । समारोहमा डा। राजेन्द्र विमल राजेश्वर नेपाली विजय दत्त हिमांशु चौधरी रमेश राजन झा श्याम सुन्दर शशि प्रकाश प्रेमी रोशन जनकपुरी अयोध्यानाथ चौधरी रोशन कुमार झा सहितले कविता वाचन गरेका थिए ।
सो अवसरमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा राज्य पुनर्संरचना समितीका अध्यक्ष रामचन्द्र झाले स्वायत्त मिथिला राज्यको मांगलाई संसारको कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभयो। वहांले मिथिलालाई उपराज्य नभई राज्यको मान्यता दिइनुपर्ने ,अन्य राज्यको भन्दा मिथिलाको निम्ति चाहिने जनसंख्या लगायत पूर्बाधारहरु अत्यधिक बढी रहेको बताउनुभयो । सो कार्यक्रममा  वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल ,मित्र धनुषाका माजु ठाकुर लगायतले वोल्नु भएको थियो ।

TNepal Headline News

↑ Grab this Headline Animator

One Response

  1. garnu je gare pani janakpur ko bikash garnu, jun rajy banaye pani hamilai bikash hunupar chha , jasary pani madhesh ma bikash hunu par chha,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: