शीतलहरले जनकपुर क्षेत्रको जनजीवन प्रभावित,हवाई उडानहरु रद्द

रोशन कुमार झा
जनकपुरधाम पुस १८ -जनकपुर क्षेत्रमा आज विहान देखी भएको शितलहरका कारण जनकपुरको जनजीवन अत्यधिक प्रभावित भएको छ  ।शितलहरले गर्दा जनकपुर बजारमा समेत भिडभाड देखिएको छैन भने व्यापारीहरु पनि पसलमा आगो ताप्दै दिन काटेका छन ।त्यस्तै कुहिरोका कारण जनकपुरको सम्पूर्ण हवाइ उडान सेवा समेत रद्द भएको छ ।हवाइ उडानका लागी २५ सय भिजिबलिटी चाहिए पनि १ हजार मात्र भएकोले उडान रद्द गरिएको बुद्ध एयरका स्टेशन मैनेजर विजय सिंहले  जनाएका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: