नेपाल मिथिला कला परिषद द्वारा दुतावासलाई टिकट

दोहा,कतार ,पुस,१९-नेपाल मिथिला कला परिषद्का अध्यक्ष बलराम ठाकुरले कतारस्थित नेपाली दूतावासलाई पिडितहरुको घरफिर्तिको निम्ति   दुईवटा टिकट उपलब्ध गराउनुभएको छ।सो टिकट राजदुत डा. सुर्यनाथ मिश्रलाई घरफिर्तिको निम्ति पैसाको अभावमा कतारमा रहेका नेपाली हरुको निम्ति उपलब्ध गराईएको अध्यक्ष ठाकुरले टिनेपाल लाई जानकारी गराउनुभयो  । गत ३१ डिसेम्बरको दिन दुतावासमा टिकट उपलब्ध  गराईएको हो । ठाकुरले नेपाल मिथिला कला परिषद कतारको राजदुतावास मार्फत सदैब प्रवासी नेपालीहरुको हितको निम्ति अग्रसर रहने बताउनुभयो।

3 Responses

  1. धेरै धेरै धन्यबाद अध्यक्ष बलराम ठाकुर जी तपाई लाई

  2. अध्यक्ष बलराम ठाकुर जी, तपाई ले धेरै राम्रो काम गर्नु भएको छ, कि पिडितहरुको घरफिर्तिको निम्ति दुईवटा टिकट उपलब्ध गराउनु भो तपाई लाई धन्यबाद छ मेरो तर्फबाट

    Sambhu Sah
    Birgunj-Nepal
    Now i am working UK.

  3. Balram Bhai Jee, apnek prayas dekh mon khusi bhel ki aanha san san lok seho Qatar me ai6, je Nepali ke dukh dard me sath da rahal 6ai….bahut nik apne ke unnati aa Nepal Mithila kala Parishad ke kamyabi mile se duwa ka rahal 6i…..aur anurodh ka rahal 6i je ek ber aaro Program kel jau….hamar bahut saathi aa bahut lok ke anurodh ai6 aanha sa.

    Dhanyawaad

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: