• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

म गुडबाई भन्न चाहन्न,फेरी फर्केर आउनेछु

अमित साह
न्यू योर्क, पुस,१९ – “म गूड् बाइ भन्न चाहन्न, म फेरी फर्केर आउनेछु र फेरी यो संसारमा तपाईंहरुसंगै रमाउन र नयाँ जीवन जिउन चाहन्छु।”  यो भनाइ हो- अमॆरिकन जल सॆना (NAVY)मा कर्यारत नेपाली अमेरिकन ब्रिजेंद्र शाहकॊ। उनी आज साँझ अमॆरिकन सॆनाकॊ एक टॊलिसंग अफगानिस्तानको लागि प्रस्थान ग‌र्दैछ‌न्।
 
बि.स.  २०४१ साल बैशाख ११ गते मॊहनपुर गा.बि.स. सप्तरि जिल्लामा जन्मनु भएका शाह, डिभि लट्रि भिसामा सन् २००५  डिसेम्बर   २३ तरिक‌मा अमेरिका आएका थिए। स‌न् २००६ मा अमॆरिक‌न‌ ज‌ल‌ सॆना (NAVY) मा प्र‌वॆश‌ ग‌रॆका शाह एक‌ ब‌र्ष‌कॊ लागि अफगानिस्तान
 जान लागेका हुन्।
हिजो दिऊसॊ एन्टा (Association of Nepalese Teraian in America) ले कवाब गिरिल रेस्टुरेन्ट, ज्याक्सनहाइट‌, कुइन्स, न्यू योर्कमा ब्रिजेंद्र शाहको स‌म्मान‌मा आयोजना गरेको एक दिवा भॊज एवं स‌म्मान् कार्यक्रममा बॊल्दै बिजॆन्द्र शाहलॆ आफ्नॊ मातृभूमी नॆपाल भएपनि अब कर्मभुमि अमॆरिका भएकॊलॆ अहिलॆ एक‌ ब‌र्ष‌कॊ लागि अफगानिस्तान जान लागॆपनि आव‌स्क‌ता प‌रॆमा आफ्नॊ क‌र्म‌ भुमिकॊलागि आफ्नो मिसन पुरा ग‌रॆर मात्र अमॆरिका फ‌र्किनॆ चाह‌ना र‌हॆकॊ कुरा ब‌ताए ।
उक्त‌ कार्य‌क्र‌म‌मा एन्टाका केन्द्रिय अध्यक्ष डा. बिनॊद‌ शाह‌लॆ ब्रिजेंद्र शाहलाई दॊशल्ला ऒढय्याई सम्ममान गर्दै, अब जन्मभुमि र कर्मभुमि दुबै दॆशकॊ सुरक्षा गर्नॆ हाम्रॊ कर्तव्य हॊ र हामि सबै टॆरॊरिज्मकॊ बिरुध एकभई लड्नु पर्नॆ कुरा बताउनुभयॊ । डा. शाह‍लॆ अमॆरिका एबं अमॆरिकन जनताकॊ सुरच्छाकॊ निमित ब्रिजेंद्र शाहकॊ साहसिक कदम हामि सबै नॆपालिहरुकॊ लागि एक‌ उदाह‌र‌ण‌ भएको र यस्तॊ गौरबशिल कार्यबाट जॊ कॊहिलाई पनि प्रेरणा मिल्नॆकुरा बताऊनुभयॊ । साथै वहालॆ ब्रिजेंद्रलाई कार्यशफलताकॊ आग्रिम शुभकामना स‌मॆत‌ दिनुभ‌यॊ ।सॊहि अव‌स‌र‌मा युनाईटॆड‌ नॆश‌न‌ न्यू योर्कमा कार्य‌र‌त अडिट‌र‌ न‌व‌ल‌ किशॊर‌ याद‌व‌लॆ बिजॆन्द्र‌ शाह‌लाई सम्पूर्ण तराईवाशिहरुकॊ तर्फबाट मायाकॊ चिनॊ स्व‌रुप‌ एक‌ उप‌हार‌स‌मॆत‌ प्र‌दान‌ ग‌र्नुभ‌यॊ ।सॊहि कार्य‌क्रम‌मा उप‌स्थित‌ एन्टा सद्स्य‌ एबं अन्य‌ तराईबासिह‌रुलॆ मधॆशि समुदाईकॊ मात्र नभई सम्पुर्ण नेपाली कै वीरताकॊ प्रतिककॊ रुपमा ब्रिजेंद्र शाह‌कॊ साहसिक कार्य‌कॊ रॊजाई र मिसन पुरा गर्नॆ उन्कॊ चाहनाकॊ प्र‌स‌न्शा गर्दै अन्तमा बिदाइको अङ्कामाल गर्दै शाह‌कॊ शुभ‌ यात्रा, स‌फ‌ल‌ मिस‌न‌ एबं पुन:सकुशल‌ आगमनकॊ लागि शुभकामना दिएका थिए ।

2 Responses

  1. Thank’s for this news, good job

  2. बिरताको गाथाले भरिएको हाम्रो ईतिहासमा बिजेन्द्र शाह जस्ता सच्चा नेपालीहरुको पनि हात पक्कै पनि रहेको छ .भलै वहाँ नेपालि अमेरिकन नै किन न होस् तर हो त नेपाली .जन्मधर्ती त सप्तरी हो नि !! सच्चा सिपाही झैँ आफ्नो कर्तब्य पुरा गरेर फर्किनु यहि हाम्रो कामना छ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: