बढदो जाडोको कारण जनजीवन प्रभावित

ओमप्रकाश
बीरगंज, पौष २०, विगत केही दिनदेखि बाक्लो कुहिरो लागेर अत्याधिक जाडो बढेपछि पर्सा र बाराको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ ।.
गत विहीबारबाट चलेको चिसो सिरेटो र बाक्लो कुहिरोको कारण पर्सा र बारामा अत्याधिक जाडो बढेको छ । एक्कासी बढेको जाडोले पर्सा र बारामा केही दिनदेखि राम्रोसंग घाम नलागेपछि यस क्षेत्रको जनजीवन कष्टकर भएको हो ।
बढदो जाडोको कारण बीरगंजमा न्यानो कपडा पसलहरुमा ग्राहकको घुइचो बढेको छ भने, सिमराबाट काठमाडौ उडने हवाई उडानहरु समेत प्रभावित हुदै आएको छ ।

Advertisements

5 Responses

  1. कती जाडो लागि रहेको छ ओ…….

  2. hi bahut baniya

  3. qatar ma chheen yhan t ahilepne grmiko prokop jari nee chh nepal ma ksto chh holat

  4. qatarma ahile pni chiso chheen nmskar sbee nepali daju bhay lay
    sagar
    qatar

  5. aago tapna ma kati aanand aauchha hola ohoo

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: