• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जाडो प्रकोप : सप्तरीमा पुन:दुईको मृत्यु ,मर्नेको संख्या दस पुग्यो

राजविराज सप्तरी पुस,२० – तराइमा केहि समयदेखि बढेको जाडो शीतलहरले गर्दा जनजीवन अत्यधिक प्रभावित भईरहेको समयमा जाडोले गर्दा सप्तरीको तिलाठी गाविस वडा न.१ कि ५५ बर्षिया सुभद्रा देवी झा र सप्तरीकै रायपुर गाविस वडा न.१ कि मात्र ७ बर्षिया बालिका शर्मिला कुमारी सदाले आफ्नो ज्यान गुमाएकी छिन । सुभद्रा झा र शर्मिला कुमारी सदाको मृत्यु संगै सप्तरीमा मृत्यु हुनेहरुको संख्या १० पुगेको छ ।  तराइमा जाडो शीतलहरले गर्दा अहिले अभिभावकहरुले आफ्ना बच्चा हरुलाई घर बाट बाहिर जान दिएका छैनन्  । सप्तरीका शिक्षक युनियन अध्यक्ष भवेन्द्र यादवद्वारा जारी बिज्ञप्तिमा जाडोको बढ्दो समस्याले गर्दा पुस २१ गते देखि २४ गते सम्मको निम्ति सम्पूर्ण बिधालयहरु बन्द गर्ने निर्णय गरेको छ  ।  सप्तरीको नागरिक समाजले वडा प्रहरी कार्यालय राजविराजको सक्रियतामा  ३५ वटा कम्बल जाडोले ग्रसित भएका बटुवाहरुलाई वितरण गरेको छ  ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: