सात दर्जन मोटरसाइकल प्रहरी नियन्त्रणमा

रोशनकुमार झा
जनकपुरधाम पुस २१ – अनटेष्ट मोटरसाइकललाई नियन्त्रणमा लिन गृहमन्त्रालयले आदेश दिए पछि प्रहरीले जनकपुरमा विशेष अभियान शुरु गरेको छ ।सो अभियान अन्तर्गत आज ७ दर्जन अनटेष्ट मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।अनटेष्ट मोटरसाइकलवाट अपराधीहरुले अपराधिक घटना गराउन थालेपछि गृहमन्त्रालयको यो निर्देशन आएको हो ।बजारबाट किनेको १५ दिन नाघि सकेका वा ५ सय किलोमिटर चलि सकेका सवै अनटेष्ट मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TNepal Headline News

↑ Grab this Headline Animator

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: