• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

एक बर्षको अवधिमा सिरहामा २१ हत्याको घटना र २४ को मृत्यु

संतोष यादब
सिरहा, पुस २१, विस्तृत शान्ति सम्झौता पश्चात मुलुकमा हत्या हिंसाको घटनामा कमी आएपनि तराईको शसस्त्र समूहको वढदो उपस्थितीका कारण वितग एक वर्ष अवधिमा सिरहा जिल्लामा २१ वटा हत्याको घटना भएका छन् । जसमा २४ जनाको मृत्यु भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जिल्ला प्रतिनिधि देवराज पोखरेलले सोमबार सार्वजनिकगरेको सन् २००९ जनवरीदेखि डिसेम्वरसम्मको एक वर्ष अवधिमा संकलन गरिएको प्रारम्भिक तथ्यांक अनुसार राज्यपक्षवाट ३ वटा हत्याको घटनामा ३ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
अनौपचारीक सेवा केन्द्र इन्सेक र स्थानीय समग्र जन उत्थान केन्द्र लहानद्वारा आईतबार संयुक्त रुपमा लहानमा आयोजना गरेको नेपाल मानवअधिकार वर्षपुस्तक पूव समीक्षा गोष्ठीमा सो तथ्याङ्क सार्वजनिक गर्दै तराईका विभिन्न शसस्त्र समूहहरुवाट ११ जनाको हत्या भएको उल्लेख गरिएको छ ।जसमध्ये अखिल तराई मुक्ति मोर्चा ९ प्रतिक समूह वाट १ जना, मधेश राष्ट जनतान्त्रिक पार्टी ९ क्रान्तिकारी बाट ५ जना, मधेशी भाईरस किलर्सबाट १ जनाको हत्या भएको प्रतिवेदनले जनाएको छ । त्यसैगरि पहिचान नखुलेका समूहहरुवाट पनि विभिन्न १० वटा हत्याका घटनामा १० जनाको मृत्यु भएको र्सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, अपहरणका ११ वटा घटनामा ६ जना । नावालक सहित ११ जना पीडित भएका छन् । अधिकांश पीडितहरु फिरौतीमा मात्र मुक्त भएको उक्त प्रतिबेदनमा उल्लेख गरिएका छन् ।कार्यक्रममा वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विपीन रेग्मी,र् इलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र्र कुर्मी, नेकपा एमाले सिराहाका सचिवालय सदस्य तथा युवा संघका केन्द्रीय उपाध्यक्ष सत्यनारायण यादव र नागरिक समाजका अगुवा राजेन्द्र चौधरी लगायतले पूव समीक्षामा सुझावपूण् धारणा राखेका थिए ।

TNepal Headline News

↑ Grab this Headline Animator

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: