• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मश्रफो नेपाल रेल्वे इकाइ समितिले चरणबद्ध आन्दोलन गर्ने

जनकपुरधाम पुस २१ -जनकपुर-जयनगर चल्ने नेपालको एक मात्र रेल सेवाको सुधार सहित विभिन्न माँग राख्दै मधेशी श्रमिक फोरम नेपाल रेल्वे इकाइ समिति आन्दोलनको घोषणा गरेको छ ।

पहिलो चरणको आन्दोलन अन्तर्गत भोली देखी सात दिन सम्म नेपाल रेल्वेको जनकपुर स्थित केन्द्रीय कार्यालयमा धर्ना दिइने छ । धर्नाबाट पनि माँग पुरा नगरिए चरणबद्ध आन्दोलन गर्ने मधेशी श्रमिक फोरम नेपाल रेल्वे इकाइ समितिका अध्यक्ष रफिद कवारीले जनकपुरमा आज एक पत्रकार सम्मेलन गरी जानकारी गराएका छन ।

समितिले रेल्वेमा भई रहेको अनियमितता रोक्न अनावश्यक रुपमा कर्मचारी नियुक्ति नगर्न अस्थायी तथा करारमा लामो समय देखी कार्यरत कर्मचारीलाई समान्य प्रकि्रया पुर् याई स्थायी गर्न माँग गरेका छन । समितिले यसअघि पनि आन्दोलन गरेका थिए । समितिले वर्तमान महाप्रवन्धक जमुना पजियारले केही व्यक्ति लाई राजनीतिक दवावमा नियुक्ति। दिने तैयारी गरिरहेको आरोप लगाउदै त्यसलाई कार्यान्वयन नगर्न माँग समेत गरेका छन ।जनकपुरबाट जयनगर सम्म दैनिक ३ पल्ट ओहोरदोहोर गर्ने रेल्वेमा १ सय ७५ जना कर्मचारी कार्यरत छन । रेलका बोगी र इन्जन हरु पुरानो भईसकेका ले यसको पुनरुत्थानका माँग पनि कर्मचारीहरुले निक्कैसमय देखी गरिरहेका छन ।

One Response

  1. Hartaal ko bikalpa chhiana ki kaso hau sathi haru ?kindly find the othere options .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: