नेपालमा जातिय राज्य उपयुक्त छैन :मन्त्री कोईराला

रोशनकुमार झा
जनकपुरधाम २२ -उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालमा जातिय राज्य उपयुक्त नभएको बताउनु भएको छ ।

उहाँले नेपालमा तीन देखी पाँच वटा राज्य मात्र निर्माण हुनु पर्ने धारणा राख्नु भयो ।नेपाली काँग्रेस धनुषा द्वारा जनकपुरमा आज आयोजित कार्यकर्ता भेला लाइ सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका कोइरालाले उत्तर- दक्षिणी राज्य निर्माणको आवश्यक्ता माथी जोड दिनु भयो ।उहाँको कथन थियो यसले राज्यको स्रोत उपभोगमा सहज हुनुको साथै सम्मिलित साँस्कृतिकको निर्माण हुने छ । सम्मिलित साँस्कृतिकले विकास चाडै हुने उहाको विश्वास रहेको छ ।

संघीयताको सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएका उपप्रधानमन्त्री कोइरालाले संघियता सम्बन्धमा दिएको अभिव्यक्ति आफ्नो व्यक्तिगत रहेको बताउनु भयो ।हुनत जनमत संग्रहले कसैलाई डराउनु पर्ने आवश्यक्ता नरहेको बताउदै उहाले भन्नु भयो जनताको भावना बुझनु प्रजातान्त्रिक दलको कर्तव्य रहेको छ ।संघ निर्माण भन्दा पूर्व जनमत संग्रह आवश्यक रहेको उपप्रधानमन्त्री कोइरालाले अभिव्यक्ति दिएपछि उहालाई कडा आलोचनाको सामना गर्नु परि रहेको छ ।

Advertisements

One Response

  1. good natnki garchou timi desh becher sakap banayer baru besya kothi kolda timro lagi ramro huncah sujata kobra jasto karbat badlte ho besya ki tarha accting karti hee tu bhi kaya heeeeeeeee

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: