पुनर्गठित माओवादीद्वारा जनकपुरमा सेना प्रदर्शन

रोशनकुमार झा
जनकपुरधाम २२ -मातृका यादव नेतृत्वको पुनर्गगठित नेकपा माओवादीले आज जनकपुरमा आफ्नो सेना सार्वजनिक गरेको छ।माओवादीको  जनकपुर स्थित धनुषा जिल्ला कार्यालयमा आज पत्रकारसमेमलन गरि प्लाटुन कमाण्डर अभिशेकको नेतृत्वमा सेना सार्वजनिक गरिएको छ ।ती सेनाहरुको सार्वजनिक अवसरमा हतियार प्रदर्शन गरिएको थिएन । माओवादीका धनुषा सेक्रेटरी दिनेश यादवका अनुसार हतियार बिनाको  सेना रहने छ ।यस अघि पुनर्गठित नेकपा माओवादीले धरान र काठमाडौमा सेना सार्वजनिक गरेको थियो । 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: