• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अपहरण मुक्तपछी बन्द फिर्ता

रोशनकुमार झा
जनकपुरधाम पुस २२ -जनकपुर अंचल बस व्यवसायी संघले अह्वान गरेको अनिश्चितकालीन बस बन्दको कार्यक्रम आजबाट फिर्ता लिएको छ ।अपहरणमा परेको कामदार सहित दुईवटा बसलाई सर्लाही प्रहरीले आज अपहरणमुक्त गराए पछि संघले बन्द फिर्ता लिएको संघका अध्यक्ष तेज नारायण चौधरीले बताएका छन । संघले बन्द फिर्ता लिए पछि भोलीबाट यातायात सुचारु हुनेछ ।गत पुस १८ गते अज्ञात समूहले सर्लाहीको संग्रामपुरबाट ना२ख ६२२ र ज१ख ४१८ नम्बरको दूईवटा बस लाई कामदार सहित अपहरण गरेको थियो ।यता बन्दका कारण आज जनकपुर क्षेत्रको जनजिवन प्रभावित भएको छ 

One Response

  1. So this is the system now If any one wants to get anything then you must have to go for stike untill you get it done haaa haaa haaa funny police and system. My goodness save Nepal.

    Without strike even police will not hear anything .So they are the one who force people to go for strike.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: