• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जनकपुरको यातायात आजदेखि अनिश्चितकालिन बन्द

रोशन कुमार झा
जनकपुरधाम पुस २२  – जनकपुर अंचल बस व्यवसायी संघले बुधबारदेखि जनकपुर बाट चल्ने सम्पूर्ण बस अनिश्चितकालको निम्ति बन्द गरेको छ। कामदार सहित दुई वटा वस अपहरण गरिएपनि प्रहरीले खोजि नगरेको बिरोधमा संघले बन्दको आव्हान गरेको छ  । जनकपुर – संग्रामपुर रुटमा संचालित ना२ख ६२२ र ज१ख ४१८ नम्बरको बसलाई अज्ञात समूहले  गएको १८ गते कामदार सहित सर्लाहिको संग्रामपुर बाट अपहरण गरेको थियो । संघले मंगलवार विज्ञप्ती जारी गरि धनुषाका प्रहरी प्रशासन तथा सर्लाहिका प्रहरी प्रशासनलाई यस सम्बन्धमा पूर्ण जानकारी भएपनि वहाहरुले कुनै कार्यवाही नगरेकोले बन्दको आव्हान गर्नु परेको बिज्ञप्तिमा जनाईएको छ । संघले भारतीय नम्वर प्लेटको बीआर ०६ एस ७४७९ नम्वरको  बोलोरो बाट आएर मलंगवा – १० बस्ने बिनोद अधिकारी र  मलंगवा ( ९ बस्ने  दीप लाल महतो सहित ५र७ जनाको  समूहले  ड्राइवर ,कन्डक्टर र खलासी सहित दुवै  बस अपहरण गरिएको आरोप लगाउदैं आएको थियो  । आज जनकपुरको राजमार्गमा यातायात पूर्णतस् बन्द रहेको छ । सडक सुनसान झैं छ ।

One Response

  1. Hi sarkar yo t akdmee sano kura ho ni aab yo din deree cheen ki nepaleee chori bho bannne sunn r dekn ko lagi tayar bhyer basnu hee mitr ,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: