नेपाली समुहको सकृयतामा मृतक परिवारलाई सहयोग

विजय गुरागाईं 
जोहोर ।मलेसिया स्थित कुलाई चाउ योङ्ग प्लाष्टीक कम्पनीमा कार्यरत सल्यान जिल्ला स्यानखाल गा.वि.स. वडा नं. ४ निवासी रुद्र बहादुर खत्रीको  मलेशिया बसाइको डेढ वर्षको अवधिमा असहमायिक निधन भएको छ । उहाको परिवार जनलाई केही आर्थिक सहयोग होस भनी एचकेएच नामक संस्थाले आफुले सक्दो धनराशी सहयोग गरेका कुरा उक्त संस्था एक सस्दया बताउछन् । ज्।प्।ज् नेपाली समुहको तर्फबाट चः २६१ र देशाचेमरलङ्गस्थित रहेको क्षःभ् मनिट्रान्स्फरले चः ६० गरी जम्मा चः ३२१ नेपाली ६६८६।५० रुपैयाँ मृतकको आफन्त कमल प्रसद ओली मार्फत क्षःभ् बाट मृतकको श्रीमतीलाई पठाएको जानकारी प्राप्त भएको छ । रकम मृतकको श्रीमतीले बैंकबाट उपलब्ध गरेको उनका आफन्त ओलीले बताउनुभयो । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: